कम्युनिष्ट एकता भनेर गीत गाउनु बेकारको तमासा हो : ओली
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट एकता भनेर गीत गाउनु बेकारको तमाशा भएको बताएका छन्। अहिले कांग्रेस कम्युनिष्ट भन्दा ‘परामादेशी’ र ‘जनादेश चाहने’ दुई शक्ति मात्रै रहेको तर्क गरेका छन्। उनले कम्युनिष्ट पार्टी फोडेर दक्षिणपन्थी सरकार बनाउने नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीलाई कम्युनिष्ट भन्न नहुने तर्क गरेका हुन्। उनले भने, ‘कम्युनिष्ट सरकारलाई […]
Continue Reading