इन्दिरा शाही राप्रपा बाँकेको सहसचिवमा मनोनित
बाँके । राजनीतिक दलको नेतृत्व तहमा महिलाको सहभागिता न्यून भएको गुनासो बढिरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले जिल्लाको सहसचिवमा इन्दिरा शाहीलाई मनोनित गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेका अनुसार जिल्ला सहसचिवमा शाहीलाई मनोनित गरेको जनाएको छ । “अरु राजनीतिक दल भाषण र कागजमा मात्र समावेशीका कुरा गर्छन्”, पार्टीका जिल्ला अध्यक्ष नरेन्द्र पौडेलले भन्नुभयो, “हामीले […]
Continue Reading