राष्ट्रिय सभाबाट बजेट सर्वसम्मत पारित

राष्ट्रिय सभाबाट आउँदो आर्थिक वर्षको बजेट सर्वसम्मत पारित भएको छ । आज बसेको राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८१ पारित गरियोस् भनी राख्नुभएको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । सभाध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधि सभाबाट पारित भएर गएको विनियोजन विधियेक निर्णयार्थ प्रस्तुत गर्दा कसैले पनि हुन्न भनेनन् । प्रतिपक्षी […]

Continue Reading

प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिने, विश्वासको मत लिने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने भएका छन् । बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट उनले राजीनामा नदिएर विश्वासको मत लिने निर्णय गरेका हुन् । प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मतको सामना गर्ने निर्णय भएको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । उनले भनिन्, ‘सरकारले राजीनामा पनि दिँदैन, ३० दिन पनि काट्दैन । हाम्रो […]

Continue Reading

एकीकृत समाजवादीकाे अध्यक्षमा माधव नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत

नेकपा (एकीकृत समाजवादी) काे अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत चयन हुनुभएकाे छ । काठमाण्डाैमा चलिरहेकाे महाधिवेशनकाे बन्दसत्रबाट अध्यक्षमा नेपाल र महासचिवमा भुसाल सर्वसम्मत चयन गर्दै दाेहाेर्‍याएकाे हाे । यस्तै सम्मानित नेतामा झलनाथ खनाल दाेहाेरिनुभएकाे छ । अन्य पदाधिकारीकाे टुङ्गाे भाेलि बिहानसम्ममा टुङ्गाे लाग्न सक्ने एकीकृत समाजवादीले जनाएकाे छ । महाधिवेशनबाट २१ जना […]

Continue Reading

मनसुनजन्य विपद्‍बाट २५ दिनमा ४७ जनाको ज्यान गयाे, अबको ३ महिना धेरै पानी पर्ने

नेपालमा मनसुन भित्रिएको २५ दिनमा विपद्जन्य घटनामा परेर ४७ जनाको ज्यान गएको छ । विपद्जन्य घटनाबाट ८ करोड रुपैयाँभन्दा धेरैको क्षति भएको छ । यस्तै २५ दिनमा ४६ वटा भौतिक संरचना बाढी र पहिरोका कारण ध्वस्त भएका छन् । यही अवधिमा २ सय ५९ वटा पशुचौपाया मरेका छन् भने ४ सय वटा जलवायुजन्य घटना भएका […]

Continue Reading

प्रधानमन्त्रीलाई एमालेको ध्यानाकर्षण : दीर्घकालीन असर पर्ने काम नगर्नु

नेकपा एमालेले प्रधानमन्त्रीलाई दीर्घकालीन असर पर्ने कुनै काम नगर्न नगराउन ध्यानाकर्षण गराएको छ। महासचिव शंकर पोखरेलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सरकार अल्पमतमा परिसकेको भन्दै ध्यानाकर्षण गराएका हुन्। संसदका दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि सहमति गरिसकेका छन्। महासचिव पोखरेलले राष्ट्रिय सहमतिको सरकार गठनको प्रक्रियामा सहभागी हुन र सहयोग […]

Continue Reading

एमालेका आठ मन्त्रीले दिए प्रधानमन्त्रीसमक्ष राजीनामा

नेकपा एमालेका ८ मन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष केहीबेर अघि राजीनामा दिएका छन्। चार महिनाअघि दाहाल नेतृत्वको सरकारमा सहभागी भएको एमाले आफ्नै नेतृत्वमा सरकार बनाउने नेपाली कांग्रेससँगको सहमतिपछि आज सरकारबाट बाहिरिएको हो। संसद्‌को दोश्रो ठूलो दल एमालेले पहिलो दल कांग्रेससँग मिलेर राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न लागेको छ। कांग्रेस र एमालेले सोमबार राति आलोपालो सरकारको नेतृत्व […]

Continue Reading

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतिमा जाऔँ : वामदेव

राष्ट्रियसभा सदस्य वामदेव गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको भन्दै प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताएका छन्। बुधबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रियसभा सदस्य गौतमले देशलाई वर्तमान संसदीय शासन प्रणाली र निर्वाचन प्रणालीले गरिब बनाएको बताएका हुन्। उनले संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणालीमा जानुपर्ने बताए। उनले निर्वाचन प्रणालीका कारण […]

Continue Reading

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई कांग्रेसको आग्रह

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई आग्रह गरेको छ । कांग्रेस–एमाले नयाँ समीकरण बनेपछि पनि प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को सामना गरेर मात्रै अघि बढ्ने अडान लिइरहेका बेला नयाँ सत्ता समीकरणको मुख्य दल नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो आग्रह गरेको हो । बुधवार बिहान सभापति शेरबहादुर देउवा […]

Continue Reading

जाजरकोटमा पहिरोले सडक अवरुद्ध

जाजरकोटमा अविरल वर्षासँगै आएको पहिरोका कारण सडक अवरुद्ध भएका छन् । बाढीपहिरोले जाजरकोट गाउँबस्तीमा जोडिएका ग्रामीण सडक अवरुद्ध भएपछि यात्रुलाई सास्ती भएको छ । नलगाड नगरपालिका–५, कालीमाटी, खन्टाकुरा हुँदै बारेकोट गाउँपालिका तथा विभिन्न गाउँबस्ती जाने सडक पहिरोले अवरुद्ध गरेपछि यात्रुलगायत सवारीसाधन अलपत्र परेका छन् । बारेकोट गाउँपालिकाको प्रशासनिक केन्द्रलगायत ग्रामीण बस्तीमा पुग्न नसकेर सर्वसाधारण बिचल्लीमा परेका छन् । नलगाड–४ […]

Continue Reading

बढ्यो नूनको मूल्य

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नूनको मूल्य बढाएको छ। कर्पोरेसनबाट बिक्री वितरण भइरहेको नूनको आज राति १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गर्ने निर्णय भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको हो। समायोजित मूल्यअनुसार आयोनून एक किलो प्याकेटको २३ बाट बढेर २६ पुगेको छ। न्यू-शक्ति नून एक किलोको १७ रहेकामा बढेर २० कायम भएको छ। यस्तै भानू नून […]

Continue Reading