नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण

बाँके : इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत तुलसिपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर बागचन्दले गर्नु भएको हो । न्यायाधीश डा.बागचन्दले मानव अधिकारको विषयलाई सम्बेदनशीलताका साथ बुझेको बताउँदै अहिलेको समयमा […]

Continue Reading

नेकपा एकीकृत समाजवादी एमसिसीको पक्षमा नउभिने

नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा नउभिने निर्णय गरेको छ।  शनिबार बसेको स्थायी कमिटी बैठकले एमसिसीको पक्षमा नउभिने निर्णय भएको उपमहासचिव जगनाथ खतिवडाले जानकारी दिए। थप निर्णय सचिवालयले गर्ने समेत उनले जानकारी दिए। ‘संशोधनसहित संसदमा आए हामी फेरि छलफलमा जुट्ने छौं’, उनले भने। आफूहरू संसद र जनता जेमा पनि तयार रहेको उनले बताए। सत्ता […]

Continue Reading

बाँकेमा बाघले फेरि मान्छे खायो

बाँकेको राप्तीसोनारीमा आज बाघले फेरि मान्छे खाएको छ । राप्तीसोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेलाई आज विहान बाघले खाएको प्रहरीले जनाएको छ । एकाविहानै राप्तीपीडित सामुदायिक वनको मौवा खोलामा दाउरा खोज्न गएका चलाउनेलाई बाघले आक्रमण गरेको हो । स्थानीयबासी र प्रहरीको सक्रियतामा चलाउनेको आधा शरिर खाएको अवस्थामा शव फेला परेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले […]

Continue Reading

राजा त्रिभुवनको शालिक नेपालगन्जको त्रिभुवन चोकमा पुनः ठडाइयो

नेपालगन्ज : आज प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ। नेपालगन्जमा पनि विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यसैबीच, प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक ठडाइएको छ। त्यसो त, यस् भन्दा अघि विभिन्न आन्दोलन गरेर चोकबाट त्रिभुवनको शालिक हटाइएको थियो। अन्ततः नेपालगन्जमा पुनः राजा […]

Continue Reading

उच्च गुस्तरीय ढोका उत्पादन गर्दै एभरेष्ट प्लाईउड ढोका उद्योग

नेपालगन्ज : नेपालगञ्जमा उच्चस्तीय पलाई वुड ढोका उद्योग स्थापित भएको छ । एच डी एच एम आर एस शीटबाट निर्मित कोर फेस नलाग्ने उच्च घनत्व युक्त माईका प्रविधि मार्फत निर्मित उच्च गुणस्तरीय ढोका निर्माण गर्ने उद्देश्यका साथ आजबाट एभरेष्ट प्लाईउड ढोका उद्योगले आफ्नो उत्पादन सुरु गरेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ फुलटेक्रामा मुख्य […]

Continue Reading

माधव नेपाललाई रामकुमारी झाँक्रीको काउन्टर, एमसीसीमा प्रधानमन्त्रीकै साथमा उभिने घोषणा

काठमाडौं, फागुन ६ । सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र ‘सम्मानित’ नेता झलनाथ खनालले एमसीसीको बिरोध केवल बार्गेनिङका लागि मात्रै गरिरहेको तथ्य सोही पार्टीकी नेतृले उजागर गर्नुभएको छ । अध्यक्ष नेपालले माओवादीसँग मिलेर सडकमा आफ्ना जनसंगठनलाई एमसीसीको बिरोध गर्न लगाइरहेको बेला शहरी विकास मन्त्रीसमेत रहनुभएकी सचिव रामकुमारी झाँक्रीले एमसीसीको पक्षमा प्रष्ट अभिब्यक्ति दिएर […]

Continue Reading

नेपालको विजयी शुरुवात, ओमान पराजित

काठमाडौँ । टी–ट्वेन्टी विश्वकप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले  विजयी शुरुवात गरेको छ । पहिलो खेलमा नेपालले ओमानलाई ३९ रनले हराएको हाे । ११८ रनको सामान्य लक्ष्य पाएपनि नेपाली बलरको कसिलो बलिङ सामु ओमानका ब्याटरले लक्ष्य भेट्टाउन सकेनन् । ओमान १७ औँ ओभरमा ७८ रनमा अलआउट भयो । नेपालका कमलसिंह ऐरीले ३ तथा कप्तान सन्दीप […]

Continue Reading

नेपालगन्जको एक बैंक तोडफोड गर्ने एकजना प्रहरीद्वारा पक्राउ

नेपालगन्ज: बैंक तोडफोड गर्ने एकजनालाई बाँके प्रहरीले पक्राउ गरेको छ। नेपालगन्ज उपमहानगरपालिका २ स्थित राष्ट्रीय वाणिज्य बैंक भित्र प्रवेश गरि विभिन्न महत्वपूर्ण कागजात तथा दराज तोडफोड गरी फरार रहेका कैलाली टिकापुर ९ का २६ वर्षिय सन्जु बिकलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो। पक्राउ परेका बिकको साथबाट खुकुरी समेत बरामद गरिएको प्रहरीले जनाएको छ। हाल बिकमाथि […]

Continue Reading

प्रचण्ड–माधव देउवाको पछि, देश र दुनियाँ ओलीको पछि पछि

काठमाडौं । केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउँदा नेकपा एमालेका नेताहरू भन्ने गर्नुहुन्थ्यो नेपालको समकालीन राजनीति केपी ओलीको वरिपरि घुमिरहने छ, सत्तामा भए पनि बाहिर भए पनि । सत्ताबाट बाहिरिएका, अझ सत्ताबाट गलहत्त्याइएका व्यक्तिको वरिपरि राजनीति कसरी घुम्छ ? यो केवल मनको लड्डु घ्यूसँग खाने कुरा मात्र हो भन्ने धेरैलाई लागेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्ष […]

Continue Reading

प्रधानमन्त्री देउवा बालकोटमा

काठमाडौँ । प्रधान मन्त्री शेरबहादुर देउवा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट गएका छन् । बिहीबार बसेको सत्ता गठबन्धको बैठकलगत्तै देउवा ओली निवास बालकोट गएका हुन् । प्रधान मन्त्रीको सचिवालयका अनुसार गठबन्धनमा अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतामा सहमति जुट्न नसकेपछि एमालेको सहयोग माग्न देउवा बालकोट गएका हुन् । बालुवाटारमा बसेको गठबन्धनमा रहेका चार दलका […]

Continue Reading