प्रधानमन्त्री प्रचण्ड युगान्डा भ्रमण सकेर स्वदेश फिर्ता
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड तीन दिने युगान्डा भ्रमण सकेर स्वदेश फर्किनुभएको छ । उहाँ युगान्डाको राजधानी कम्पालामा आयोजना भएको असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९औँ शिखर सम्मेलनमा भाग लिएर बिहान स्वदेश फर्किनुभएको हो । प्रधानमन्त्री प्रचण्ड माघ ४ गते युगान्डा जानुभएको थियो । सम्मेलनमा उहाँले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्नेमा जोड […]
Continue Reading