राष्ट्रपति पौडेल पुन: अस्पताल भर्ना

स्वास्थ्यमा पुनः समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन्। पौडेललाई शनिबार बिहान ३ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्टर सेन्टर महाराजगञ्जमा भर्ना गरिएको हो। अस्पताल स्रोतका अनुसार उनलाई ‘भीआईपी क्याबिन’को ६०१ नम्बर बेडमा राखिएको छ। राष्ट्रपति कार्यालयले भने यसबारे औपचारिक जानकारी दिएको छैन। उहाँ गत मंगलबार सहीद गंगालाल अस्पताल बाँसबारीमा मुटुको एन्जियोग्राम गरिएको […]

Continue Reading

कर्णाली : आव ०८०/८१ को बजेट ३३ अर्ब ३७ करोड ९७ लाख

कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ का लागि ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँ विनियोजन गरेको छ। ३३ अर्ब ३७ करोड ९७ लाख ७ हजार रुपैयाँको बजेट विनियोजित बजेट आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले प्रस्तुत गरेका हुन्। चालुतर्फ ९ अर्ब २० लाख २४ हजार र पुँजीगततर्फ १९ अर्ब ९७ करोड […]

Continue Reading

भुटानी शरणार्थी प्रकरण : खाँण र रायमाझीसहित १६ जनालाई थुनामा पठाउन आदेश

जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुमध्ये १६ जनालाई शुक्रबार पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको छ। सरकारी वकिलको जवाफी बहस शुक्रबार सकिएपछि जिल्ला अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। अदालतले टंक गुरुङलाई १० लाख रुपैयाँ र लक्ष्मी महर्जनलाई ५ लाख रुपैयाँ […]

Continue Reading

नेताहरू नसच्चिए देश विकास सम्भव छैन : गृहमन्त्री श्रेष्ठ

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन्। शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताए। उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्ने बताउए। गृहमन्त्री श्रेष्ठले […]

Continue Reading

प्रतिनिधि सभामा खर्च कटौतीको प्रस्ताव पेस

प्रतिनिधि सभामा विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न मन्त्रालयको शीर्षकको खर्च रकमलाई घटाई खर्च कटौती गरियोस् भनी प्रस्ताव पेस भएको छ । संसद्को आज बिहीवारको बैठकमा सांसद नारायणप्रसाद आचार्य, प्रेम सुवाल, भगवती चौधरी र सूर्यप्रसाद ढकालले विभिन्न मन्त्रालयको विनियोजन शीर्षकको खर्च रकम कटौतीको प्रस्ताव गर्नुभयो । सांसद आचार्यले ‘विनियोजन विधेयक २०८० अन्तर्गत वन तथा वातावरण मन्त्रालयको […]

Continue Reading

कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालको रूपमा विकास गरिँदै

कर्णाली प्रदेश अस्पताललाई सुविधा सम्पन्न अस्पतालको रूपमा विस्तार गर्ने प्रयासहरू भइरहेका छन् । अहिले ३ सय शय्यासहितको अस्पताल अब हेलिप्याडसहितको पाँच सय शय्यामा रूपान्तरण हुने भएको छ । हाल सेवा प्रवाह भइरहेकै भवनमाथि हेलिप्याडसहित पाँच सय शय्याको अस्पताल निर्माण गरिने अस्पताल स्रोतले जनाएको छ । त्यसका लागि १ अर्ब २ करोड ४२ लाख ७४ हजारको […]

Continue Reading

उत्पादनका आधारमा किसानलाई अनुदान : अर्थमन्त्री महत

अर्थमन्त्री डा. प्रकाशशरण महतले किसानलाई उत्पादनका आधारमा अनुदान दिने सरकारको तयारी रहेको खुलासा गरेका छन्। बिहीवार अर्थ मन्त्रालयमा नेपाली किसानहरूले अर्थमन्त्रीलाई आलुप्याज तरकारीमा कर लगाएर नेपालमा कृषि उत्पादन गर्न सहज वातावरण बनाएकोप्रति आभार प्रकट गर्न पुगेको किसानहरूको टोलीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले विगतमा कृषि क्षेत्रमा दिने अनुदान वास्तविक किसानले अनुदान नपाएको […]

Continue Reading

७३ जिल्लामा फैलियाे लम्पी स्किन राेग : साढे ९ हजार गाईभैँसी मरे, ३ लाख ५५ हजारमा सङ्क्रमण

गर्मीयाम सुरु भएलगत्तै देशभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गएकाे माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट अहिलेसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, अहिलेसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित भएका छन् । अहिले यस […]

Continue Reading

दैलेख पुगे प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दैलेख आइपुगेका छन् उनी कुल शिरोमणि दाशु स्मृति तथा अनुसन्धान प्रतिष्ठानको आयोजनामा हुने कार्यक्रममा सहभागी हुन् दैलेख आइपुगेका हुन्। दैलेखको दुल्लु नगरपालिका–१२ स्थित दह गाउँ दाहालहरूको उत्पत्ति थलो हो। यो ठाउँ दाशु सन्ततिहरू दाहाल, लम्साल, रुपाखेती, कुँवर तथा राणाहरूको आदि भूमिका रूपमा चिनिन्छ। कुल शिरोमणि दाशुको सुरुको बसोबास भएको स्थान दह […]

Continue Reading

कांग्रेस सभापतिको जिम्मेवारी खड्कालाई

नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्कालाई तोकिएको छ। पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा नियमित स्वास्थ्योपचार (फ्लोअप) का लागि सिङ्गापुर प्रस्थान गरेकोले कांग्रेसको विधानबमोजिम स्वदेश नफर्कुञ्जेलसम्मका लागि उनलाई पार्टीको कार्यवाहक सभापति तोकेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

Continue Reading