भेरी नदी किनारमा पुरुषको शव फेला
सुर्खेत जिल्लाको बराहाताल गाउँपालिका–४ साजघाट रिङाउस्थित भेरी नदीको किनारमा एक पुरुषको शव फेला परेको छ । असार २० गते दिउँसो करिब ३:४० बजे अज्ञात पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । अन्दाजी ३० देखि ३२ वर्षको जस्तो देखिने शवलाई अस्थायी प्रहरी पोष्ट तरङ्गाबाट गस्तीमा खटिएको प्रहरी निरीक्षक रमेश कुमार थापाको टोलीले […]
Continue Reading