पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

गए रातिदेखि परेको अविरल वर्षाका कारण कर्णाली राजमार्गको कालिकोट खण्ड अवरुद्ध भएको छ। राजमार्गको विभिन्न स्थानमा पहिरो खस्दा यातायात पूर्ण रूपमा ठप्प भएको हो, जसका कारण सयौँ यात्रुहरू बिच बाटोमै अलपत्र परेका हुन्। जिल्ला प्रहरी कार्यालय, कालिकोटका अनुसार आइतबार रातिदेखिको वर्षाले राजमार्ग अन्तर्गत कालिकोट जिल्लाको सिमानामा पर्ने दहीखोलादेखि हुल्म बजारसम्मका विभिन्न स्थानमा सडकमाथिबाट ढुङ्गा र […]

Continue Reading

कर्णालीमा हरियालीको लागि वृक्षरोपण महाअभियान सुरु

 कर्णाली प्रदेशका मुख्यमन्त्री निवासअगाडिको सिएम पार्कमा कल्की प्रजातिको फूलको बिरुवा रोपेर एकमहिने सगरमाथा वृक्षरोपण महाअभियान सुरु गरिएको छ । डिभिजन वन कार्यालय सुर्खेतले प्रदेश राजधानी हरियाली कार्यक्रम अन्तर्गत सिएम पार्कमा मुख्यमन्त्री यामलाल कँडेलले बिरुवा रोपेर एकमहिने अभियान सुरु गरेका हुन् । मुख्यमन्त्री कँडेलले बिरुवा रोपणका साथै संरक्षणमा पनि ध्यान दिन सुझाव दिए । उनले कर्णालीमा पर्याप्त वनजङ्गल रहेको […]

Continue Reading

राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आयोः सांसद शर्मा

नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले राजनीतिक, सामाजिक र न्यायिक क्षेत्रमा विचलन आइरहेको बताएका छन्। संसदीय सुनुवाइ समितिको सोमवारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सोमवार समितिको बैठकमा सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश शान्ति सिंह थापा र न्याय परिषद् सदस्यमा सिफारिस महेशकुमार नेपालको कार्ययोजना प्रस्तुत गर्ने कार्यसूचि रहेको छ। सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीश थापाले कार्ययोजना […]

Continue Reading

एसईई नतिजा सार्वजनिक !

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । केहीबेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो । यो वर्षको एसईईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो । यो गएको वर्षको भन्दा झन्डै १४ प्रतिशतले धेरै हो । गएको वर्ष ४८ प्रतिशत […]

Continue Reading

शनिवार साँझदेखि अति भारीसम्म वर्षा

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शनिवार साँझदेखि पश्चिम नेपालका विभिन्न प्रदेश र अन्य प्रदेशका केही ठाउँमा भारीदेखि अति भारी वर्षा हुने जानकारी गराएको छ। शुक्रवार मनसुन विशेष मौसम बुलेटिन जारी गर्दै उसले असार १४ गते शनिवार साँझदेखि २०८२ असार १६ सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पहाडी […]

Continue Reading

संविधान संशोधनको नेतृत्व कांग्रेसले गर्छ : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले समय सापेक्ष बनाउन संविधान संशोधनको नेतृत्व पार्टीले गर्ने बताएका छन्। कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र कांग्रेस मधेस प्रदेश समितिको आयोजनामा शुक्रबारबाट वीरगञ्जमा सुरु भएको प्रदेश स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले कांग्रेसले समानुपातिक र समावेशितालाई थप बलियो बनाउन चाहेको बताए। त्यसका लागि संविधान संशोधन कांग्रेसको […]

Continue Reading

बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै होइन : अर्थमन्त्री पौडेल

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएको बताएका छन्। बिहीवारको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले बजेट कार्यान्वनयको विषय अर्थ मन्त्रालयको मात्रै नभएर समग्र मन्त्रालयहरुको साझा जिम्मेवारी भएको बताए। अर्थ मन्त्रालयले आफ्नो तर्फबाट गर्नुपर्ने काम प्रभावकारीरुपमा गर्ने बताए। सम्बन्धित मन्त्रालयले पनि आफ्नो जिम्मेवारीका काम प्रभावकारी रुपमा बजेट कार्यान्वयन गर्नुपर्ने बताए। […]

Continue Reading

आमसञ्चार विधेयक २०८२ प्रदेशसभा पेशका लागी स्वीकृति ।

आमसञ्चार विधेयक २०८२ प्रदेशसभा पेशका लागी स्वीकृति भएकाे छ। कर्णाली प्रदेश सरकारले आमसञ्चार तथा सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लाइ बिहिवार बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृति दिएको हो । लामाे समय देखी छलफलमा रहेकाे आमसञ्चार विधेयक मन्त्रिपरिषद् बैठककाे निर्णय सगै अब भने प्रदेश सभामा टेवल हुने छ । याे विधेयक प्रदेश सभामा पेश गर्न […]

Continue Reading

३५ लाख धरौटी बुझाएर फर्किएका माधवको पहिलो तारेख साउन १३ मा

पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले पतञ्जलि जग्गा प्रकरणमा ३५ लाख रूपैयाँको बैंक ग्यारेण्टी बुझाएका छन्। उनी राति अबेर धरौटी बुझाएर फर्किएका हुन्। उनलाई विशेष अदालतले तारेखका लागि साउन १३ गते बोलाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा अनियमितता प्रकरणमा पूर्वप्रधानमन्त्री नेपालको समेत संलग्नता किटान गर्दै दायर गरेको मुद्दामा फैसला सुनाउँदै […]

Continue Reading

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न विशेष अदालतको आदेश

विशेष अदालतले पतञ्जलि योगपीठको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री माधव नेपाललाई ३५ लाख रुपैयाँमा धरौटीमा छाड्न आदेश गरेको छ। विशेष अदालतका न्यायाधीश तेजनारायण सिंह राईसहित रामबहादुर थापा र विदुर कोइरालाको इजलासले नेपाललाई धरौटीमा छाड्न आदेश गरेको हो। नगदै ३५ लाख वा बै‌ंक जमानतमा छाड्न आदेश भएको अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान […]

Continue Reading