वीरेन्द्रनगरमा ३५ बोरा अबैध जडीबुटीसहित गाडी नियन्त्रणमा
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ बसपार्क क्षेत्रमा एक गाडीबाट ठूलो मात्रामा अबैध जडीबुटी बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भे.१ च. ३५९२ नम्बरको टाटा कम्पनीको गाडीलाई शंका लागि चेकजाँच गर्दा बिना पूर्जी बिल–बिजकको झ्याउजस्तो देखिने ३५ बोरा अबैध जडीबुटी फेला परेको हो । बरामद गरिएको जडीबुटीको तौल करिब २ क्विन्टल ९१ केजी १०० ग्राम […]
Continue Reading