हाम्रो पार्टीका दाजु भाउजूसहित सबैमाथि छानबिन गर्न तयार छौं : शर्मा
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आफ्नो पार्टीका सबै नेतामाथि छानबिनका लागि तयार रहेको बताएका छन्।नेपाल विद्यार्थी संघ झापा-काठमाडौं सम्पर्क मञ्चको अधिवेशनलाई बिहीबार सम्बोधन गर्दै शर्माले यस्तो बताएका हुन्। ‘४६ सालपछि मन्त्री बनेका सबैको सम्पत्ति छानबिन गर्न हामीले संसदमा प्रस्ताव नै लगेका छौं’ उनले भने, ‘कांग्रेस चलनचल्तीकाे भाषामा भन्दा दाजुभाउजू मामामाइजू काका भतिज सबैको छानबिन गर्न […]
Continue Reading