स्थानीय स्तरमा मेडिकल कलेज चलाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय स्तरमा मेडिकल कलेजमा पढ्न पाउने व्यवस्था गर्नेमा सरकार प्रतिबद्ध रहेको बताएका छन्। आइतबार ११ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्। प्रधानमन्त्री प्रचण्डले ऐन कानुनमा देखिएका समस्या समाधान गर्दै स्थानीय स्तरमा मेडिकल कलेज सञ्चालन सरकार प्रतिबद्ध रहेको बताएका हुन्। लोकतान्त्रिक मूल्य मान्यता र लोककल्याणकारी संस्कारका साथै स्थानीय, […]

Continue Reading

प्रतिनिधिसभा नियमावली २०७९ पारित

प्रतिनिधिसभा नियमावली २०७९ पारित भएको छ। प्रतिनिधिसभाको आइतबार बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ पारित गरेको हो। विवादित बनेको सभामुखको अधिकार खोस्ने संशोधन फिर्ता भएको छ। यसअघि सत्ता पक्षका केही सांसदले नियमावलीमा सभामुखले गर्ने भनिएका काम कार्य व्यवस्था परामर्श समितिको निर्णयअनुसार मात्र गर्नेछन् भन्ने प्रस्ताव राखेका थिए। सो संशोधन प्रश्तावको आलोचना भएपछि अन्ततः संशोधन फिर्ता भएको […]

Continue Reading

डोल्पामा ६९ बोरा अवैध जटामसी बरामद

अवैध रूपमा घरमा लुकाईछिपाई राखिएको अवस्थामा ६९ बोरा जटामसी डिभिजन वन कार्यालय डोल्पाले बरामद गरेको छ। ठूलिभेरी नगरपालिका–३ धुपिचौरस्थित माटाको एकतले घरमा लुकाईछिपाई राखिएको ६९ बोरा झण्डै पच्चीस सय केजी बराबरको जटामसी बरामद गरिएको डिभिजन वन कार्यालय डोल्पाले जनाएको छ। शे फोक्सुण्डो राष्ट्रिय निकुन्ज कार्यालय सुलिगाड र डिभिजन वन कार्यालयको संयुक्त गस्ती टोलीले लुकाईछिपाई राखिएको […]

Continue Reading

रवि लामिछाने भन्छन् : अर्को चुनावपछि हाम्रो बहुमतको सरकार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले अर्को निर्वाचनपछि आफूहरूले बहुमतको सरकार चलाउने ठोकुवा गरेका छन्। शनिबार पत्रकार सम्मेलनमा बोल्दै सभापति लामिछानेले पाँच वर्षपछि हुने निर्वाचनमा आफूहरूले बहुमत ल्याएर सरकार चलाउने ठोकुवा गरेका हुन्। ‘अर्को चुनावमा हाम्रो बहुमतको सरकार चलाउँछौं। यसको संकेत जनमतले दिइसकेको छ। त्यतिखेर मन्त्रालय गएर सरकारी साधन स्रोतको दुरुपयोग गरेर पढ्ने सिक्ने, […]

Continue Reading

मिटरब्याज पीडित र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता

सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । सरकारबी वार्ता टोली र र पीडितहरुको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको छ । ‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रुपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरुसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनजदेनभन्दा बढीको तमसुक/कागजात बनाउने, ऋणीको जायजेथा आफ्नो […]

Continue Reading

अब देशले गति लिन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मूलभूतरूपमा सरकार पूर्ण भएकाले अब देशको विकास निर्माणमा गति लिने दाबी गर्नुभएकाे छ । शुक्रवार रिपोर्ट्स क्लब नेपालको २५ औँ स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्ताे दाबी गर्नुभएकाे हाे । उहाँले आफूले तेस्रो कार्यकालका रूपमा प्रधानमन्त्री भएर लगभग एक सय दिन पूरा गरेको अनुभवका आधारमा हरेक क्षेत्रमा […]

Continue Reading

कर्णाली प्रदेश : मुख्यमन्त्री शर्माले दोस्रो पटक पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले दोस्रो पटक विश्वासको मत पाएका छन्। आज (शुक्रबार) प्रदेशसभाको नवौँ बैठकबाट उनल विश्वासको मत पाएका हुन्। उनले नेकपा माओवादी केन्द्रसहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदको मत प्राप्त गरेका छन्। मतदानमा सहभागी ३९ जना सांसदमध्ये मुख्यमन्त्री शर्माको पक्षमा ३८ मत परेको छ भने विपक्षमा १ मतमात्र परेको […]

Continue Reading

सातौंपटक मन्त्रिपरिषद् विस्तार, नवनियुक्त मन्त्रीहरूले लिए शपथ

वनियुक्त मन्त्रीहरूको शपथग्रहण भएको छ। शुक्रबार राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराएका हुन्। प्रधानमन्त्री पुष्पकमल दाहालले तीन महिनामै सातौंपटक मन्त्रिपरिषद्‌ पुनर्गठन गरेका हुन्। शपथग्रहण गर्नेहरूमा पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति र सीता गुरुङ शहरी विकासमन्त्री, शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री, […]

Continue Reading

मिटरब्याजीहरूलाई सरकारले कारबाही गर्नुपर्छ : अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिटरब्याज कारोबारलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले सरकारले मिटरब्याजीहरुलाई कारबाही गर्नुपर्ने बताए। अध्यक्ष ओलीले मिटरब्याज लिने ऋणीहरुले पनि सचेत हुन आवश्यक रहेको बताए। उनले ऋण पायो भन्दै जहाँतहीँबाट ऋण लिन नहुने बताए। उनले […]

Continue Reading

एसइईको तयारी पूरा, जापानमा पनि परीक्षा केन्द्र

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को सम्पूर्ण तयारी पूरा भएको छ। भोलि (शुक्रबार) बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने जानकारी राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले दिए। ‘परीक्षाको सबै तयारी पूरा भइसकेको छ, ७७ वटै जिल्लाका सबै जिम्मेवार निकायसँग अनलाइनमार्फत् बैठक सम्पन्न भएको छ’, उनले भने, ‘परीक्षा शान्तिपूर्ण, मर्यादित र व्यवस्थित रुपमा सम्पन्न गराउन […]

Continue Reading