दक्षिणपन्थी अवसरवादी कस्ता हुन्छन् भन्दा प्रचण्ड-माधवको अनुहार देखाइदिए हुन्छ: शंकर पोखरेल
काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले दक्षिणपन्थी अवसरवादीको प्रतिनिधित्व अहिलेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले गरिरहेको आरोप लगाएका छन्। एमालेनिकट मुस्लिम इतेहात संगठनको कार्यक्रममा बोल्दै पोखरेलले प्रचण्ड र नेपाल दक्षिणपन्थी अवसरवादीको प्रतिनिधि भएको आरोप लगाएका हुन्। उनले भने, ‘कसैले दक्षिणपन्थी अवसरवादी कस्तो हुन्छ भनेर सोध्यो […]
Continue Reading