पल शाहलाई थप् १२ दिन हिरासतमा राख्न अदालतको आदेश

नाबालिग बलात्कारको आरोपमा लागेका कलाकार पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश दिइएको छ l  जिल्ला अदालत तनहुँले प्रहरीलाई शाहलाई थुनामा राख्न अनुमति दिएको हो l फागुन ११ गते तनहुँ जिल्ला प्रहरी कार्यालयमा एक नाबालिगले जबरजस्ती करणीको मुद्दामा जाहेरी दिएपछि फरार रहेका पलले केही हप्ता अगाडि आत्मसमर्पण गरेका थिए  । तनहुँ जिल्ला […]

Continue Reading

वर्षमान पुन भन्छन्– तत्काल अर्ली इलेक्सन सम्भव छैन

काठमाडौं– नेकपा माओवादी केन्द्रका नेता वर्षमान फुनले अर्ली इलेक्सनका विषयमा राजनीतिक रुपले सोच्न सकिने बाहेक अन्य हिसाबले सम्भव नहुने बताएका छन्। दलका शीर्ष नेताहरुबाट नै अर्ली इलेक्सनको विषय आइरहेको छ नि? भन्ने पत्रकारहरुको प्रश्नमा उनले राजनीतिक रुपले सोच्न सकिए पनि त्यो तत्काल सम्भव नहुने बताए। ‘संघीय संसद्को कार्यकाल ५ वर्ष नपुगेर अर्ली इलेक्सन गर्न सकिन्न। […]

Continue Reading

दाङमा जुवाको खालबाट नगदसहित ११ जना पक्राउ

फागुन/ दाङ प्रहरीले जुवा खेलिरहेको अवस्थामा ११ जनालाई पक्राउ गरेको छ । अवैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई शनिबार दिउँसो ४ बजे घोराही उपमहानगरपालिका वडा नं. १५ मा रहेको न्यु सुप्रिया होटल एण्ड लजबाट पक्राउ गरेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा होटल सञ्चालक अर्घाखाँची सन्धिखर्क नगरपालिका वडा नं. ८ […]

Continue Reading

रुस र युक्रेनबीच तेस्रो चरणको वार्ता भोलि हुने

मस्को, सिन्ह्वा – रुस र युक्रेनबीचको युद्ध चर्किएका बेला अर्काे चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीचमा वार्ता भएको थियो र सो वार्ता युक्रेन र बेलारुसबीचको सीमामा भएको थियो ।तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको […]

Continue Reading

लाखौं रुपैयाँसहित नेपालगन्जमा जुवाडे पक्राउ

नेपालगन्जको सिटि प्यालेस होटलबाट लाखौं रुपैयाँसहित जुवाडे पक्राउ परेका छन् । ६ लाख १६ हजार रुपैयाँसहित १२ जना जुवाडे पक्राउ परेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो । उनीहरु सिटि प्यालेसमा कोठा लिएर जुवा खेलिरहेका थिए । पक्राउ परेका नेपालगन्ज र कैलाली टीकापुरका पेशेवार जुवाडे रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका उनीहरुमाथि […]

Continue Reading

विवेकशील साझाका काठमाडौं जिल्ला अध्यक्ष एमालेमा प्रवेश, ओलीले गरे स्वागत

काठमाडौं – विवेकशील साझा पार्टीका काठमाडौं जिल्ला अध्यक्ष अमृतराज वैद्य नेकपा एमालेमा प्रवेश गरेका छन् । आइतबार बालकोटमा  एमाले अध्यक्ष केपी शर्मा ओलीले वैद्यलाई पार्टी प्रवेश गराएका हुन् ।  वैद्य एमालेमा प्रवेश गरेपछि नेता डा। राजन भट्टराईले बिचार र कार्यक्रम तथा संगठनका हिसावले एमाले पहिलो पार्टी भएकाले एमालेमा प्रवेश गर्ने लहर चलेको बताए ।  यस्तै […]

Continue Reading

रुसको तीन पटकको हत्या प्रयासबाट बचे युक्रेनी राष्ट्रपति जेलेन्स्की

किभ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ । जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज पठाइएको सो पत्रिकाले दाबी गरेको छ । दुबैलाई रुसी प्रशासन केन्द्र क्रेमलिनको सहयोग र साथ छ । रुसभिको संघीय सुरक्षा सेवा (एफएसबी) भित्रको युद्धविरोधी तत्वहरुले […]

Continue Reading

पल शाह प्रकरण: ‘बालिकाले सिकेको नराम्रो बानीको हामी सबै दोषी छौँ’ – दिपकराज गिरी

अभिनेता पल शाहविरुद्ध नाबालिग गायिकाले जबरजस्ती करणीको आरोपमा उजुरी दिएपछि उनले आफै आत्मसमर्पण गरेर तनहुँ पुगेका थिए । शाह अहिले प्रहरीको न्यायिक हिरासतमा रहेका छन् । पल शाह प्रकरणमा अझै पनि धेरै कलाकारहरु मुख खोल्न हिच्किचाइरहेका छन् । कलाकार, निर्देशक तथा निर्माता दिपकराज गिरी भने सामाजिक सञ्जालमा दिन दिनै जसो स्टाटस लेखेर आफ्नो भाव व्यक्त […]

Continue Reading

थुनुवा एक कैदीको मृत्यु

 कैलाली कारागारमा एक जना थुनाको मृत्यु भएको छ । लागुऔषध मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका घोडाघोडी नगरपालिका ३ का २० वर्षीय श्यामबहादुर थापा मगरको मृत्यु भएको कैलाली कारागारले जनाएको छ । जेलर नरबहादुर थापाका अनुसार सेती प्रादेशिक अस्पतालको आईसीयुमा उपचार गराइरहेका थापामगरको शुक्रबार राति मृत्युु भएको हो । थापामगर विगत दुई महिनादेखि फोक्सो सम्बन्धी समस्याका कारण […]

Continue Reading

प्रदेश १ को नाम कोसी राख्नुपर्छ : केपी शर्मा ओली

झापा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को नाम कोसी प्रदेश राख्नुपर्ने एमालेको धारणा पहिलोपटक सार्वजनिक गरेका छन् । गृहजिल्ला झापाको विर्तामोडमा प्रेस चौतारी प्रदेश १ को पहिलो अधिवेशनलाई सम्बोधन गर्दै ओलीले कोसी सभ्यताजस्तो साझा पहिचान अरु नभएकाले प्रदेशको नामाकरण कोसी राखिनुपर्ने बताएका हुन् । प्रदेश १ को नाम […]

Continue Reading