एमाले केन्द्रीय विभाग प्रमुखहरूको बैठक : समन्वयात्मक रूपमा काम अघि बढाउने निर्णय

काठमाडौं – एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । सोमबार बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेृको एमालेले जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि बढाउन विभागीय प्रमुखहरूलाई निर्देशन दिए। बैठकमा उपमहासचिव विष्णु रिमाल, सचिव योगेश भट्टराईका साथै विभागका […]

Continue Reading

रामकुमारी झाक्रीले भनिन्– एमसीसीबारे हाम्रा असहमति कायमै छन्

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी सचिव एवं  शहरी विकासमन्त्री रामकुमारी झाक्रीले एमसीसीमा आफ्नो पार्टीका तर्फबाट धेरै असहमति रहेको बताइन्। तर,  संसद्‌मा छलफल हुनुपर्ने मान्यता राखेर नै टेबल गर्ने दिने पक्षमा निर्णय भएको उल्लेख गरिन्।  एमसीसी टेबल भइसकेकाले यो संसद्को अभिन्न अंग भएको भन्दै अब यहीँभित्र छलफल हुने उनले बताइन्। संशोधन गर्ने कुरामा सरकारले सहयोग गर्ने र संशोधन गर्ने […]

Continue Reading

अन्तत: संसदमा टेबल भयो एमसिसी

अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्बन्धी सम्झौता संसदमा टेबल भएको छ। आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उक्त सम्झौता अनुमोदनका लागि संसदमा टेबल गरेका हुन्। प्रमख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधबीच मन्त्री कार्कीले अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट उक्त सम्झौता टेबल गरेका हुन्। एमसिसी अनुमोदनका लागि टेबल गर्नुअघि बोल्दै मन्त्री कार्कीले यो परियोजना नेपालको बिजुली प्रसारण […]

Continue Reading

एमसीसी संसद्‌मा टेबल गर्नु आपत्तिजनक : भीम रावल

काठमाडौँ।  नेकपा एमालेका नेता भीम रावलले संसद्‌मा एमसीसी टेबल गर्नु आपत्तिजनक भएको बताएका छन् । आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेता रावलले प्रतिपक्षी दलको विरोधका बीच एमसीसी संसदमा ल्याउनु सरकारको गैरजिम्मेवारी कार्य भएको समेत बताए ।

Continue Reading

प्रतिनिधिसभाको कार्यसूचीमा एमसिसी‚ अर्थमन्त्री शर्माले पेश गर्ने

काठमाडौं : प्रतिनिधिसभाको बैठकमा अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)सम्बन्धी प्रस्ताव टेबल हुने भएको छ। संसद सचिवालयले सार्वजनिक गरेको आइतवारको कार्यसूचीको एमसिसीलाई राखिएको छ।  प्रस्तावको टेबल अर्थमन्त्री जनार्दन शर्माले गर्ने कार्यसूची रहेको छ। आज बिहान बसेको सत्ता गठबन्धको बैठकले एमसिसीको प्रस्तावलाई संसदमा पेश गर्ने निर्णय गरेको थियो। उक्त निर्णयमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष […]

Continue Reading

नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण

बाँके : इन्सेक लुम्बिनी प्रदेश कार्यालय नेपालगञ्जको आयोजनामा फागुन ७ गते नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ सार्वजनिकीकरण सम्पन्न भएको छ । नेपाल मानव अधिकार वर्ष पुस्तक २०२२ को सार्वजनिकीकरण उच्च अदालत तुलसिपुर नेपालगञ्ज इजलासका वरिष्ठतम् न्यायाधीश डा. रत्नबहादुर बागचन्दले गर्नु भएको हो । न्यायाधीश डा.बागचन्दले मानव अधिकारको विषयलाई सम्बेदनशीलताका साथ बुझेको बताउँदै अहिलेको समयमा […]

Continue Reading

नेकपा एकीकृत समाजवादी एमसिसीको पक्षमा नउभिने

नेकपा एकीकृत समाजवादीले अमेरिकी सहयोग परियोजना एमसिसीको पक्षमा नउभिने निर्णय गरेको छ।  शनिबार बसेको स्थायी कमिटी बैठकले एमसिसीको पक्षमा नउभिने निर्णय भएको उपमहासचिव जगनाथ खतिवडाले जानकारी दिए। थप निर्णय सचिवालयले गर्ने समेत उनले जानकारी दिए। ‘संशोधनसहित संसदमा आए हामी फेरि छलफलमा जुट्ने छौं’, उनले भने। आफूहरू संसद र जनता जेमा पनि तयार रहेको उनले बताए। सत्ता […]

Continue Reading

बाँकेमा बाघले फेरि मान्छे खायो

बाँकेको राप्तीसोनारीमा आज बाघले फेरि मान्छे खाएको छ । राप्तीसोनारी गाउँपालिका–६ का ६० वर्षीय धनबहादुर चलाउनेलाई आज विहान बाघले खाएको प्रहरीले जनाएको छ । एकाविहानै राप्तीपीडित सामुदायिक वनको मौवा खोलामा दाउरा खोज्न गएका चलाउनेलाई बाघले आक्रमण गरेको हो । स्थानीयबासी र प्रहरीको सक्रियतामा चलाउनेको आधा शरिर खाएको अवस्थामा शव फेला परेको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले […]

Continue Reading

राजा त्रिभुवनको शालिक नेपालगन्जको त्रिभुवन चोकमा पुनः ठडाइयो

नेपालगन्ज : आज प्रजातन्त्र दिवस । देशभर विभिन्न कार्यक्रमको आयोजना गरि मनाइँदै छ। नेपालगन्जमा पनि विभिन्न संघ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । यसैबीच, प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार नेपालगन्जको त्रिभुवन चोकमा राजा त्रिभुवनको शालिक ठडाइएको छ। त्यसो त, यस् भन्दा अघि विभिन्न आन्दोलन गरेर चोकबाट त्रिभुवनको शालिक हटाइएको थियो। अन्ततः नेपालगन्जमा पुनः राजा […]

Continue Reading

उच्च गुस्तरीय ढोका उत्पादन गर्दै एभरेष्ट प्लाईउड ढोका उद्योग

नेपालगन्ज : नेपालगञ्जमा उच्चस्तीय पलाई वुड ढोका उद्योग स्थापित भएको छ । एच डी एच एम आर एस शीटबाट निर्मित कोर फेस नलाग्ने उच्च घनत्व युक्त माईका प्रविधि मार्फत निर्मित उच्च गुणस्तरीय ढोका निर्माण गर्ने उद्देश्यका साथ आजबाट एभरेष्ट प्लाईउड ढोका उद्योगले आफ्नो उत्पादन सुरु गरेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ फुलटेक्रामा मुख्य […]

Continue Reading