एमाले अध्यक्ष ओली माओवादीको महाधिवेशनमा नजाने
काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने जानकारी दिनुभएको छ । आइतबार बिहान बसेको माओवादीको बैठकले प्रथम राष्ट्रिय सम्मेलनलाई आठौँ महाधिवेशनमा रुपान्तरण गरेपछि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले शुभकामना दिन आमन्त्रण गरिएको छ । आइतबार अपरान्ह ३ बजे उद्घाटन हुने माओवादीको आठौं महाधिवेशनमा ओली सहभागी […]
Continue Reading