एमाले नेता भन्छन् : अहिलेका अर्थमन्त्रीलाई जोड घटाउ पनि आउँदैन
काठमाडौं, ८ पुस । पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले अहिलेका अर्थमन्त्रीलाई जोड घटाउन पनि नआउने बताउनुभयो। बुधबार एक टेलिभिजनलाई अन्र्तवार्ता दिने क्रममा उहाँले शर्मामा अर्थतन्त्रको राम्रो ज्ञान नरहेको बताउनुभएको हो । अहिलेको ४२ खर्ब रुपियाँ जीडीपी (कुल ग्रार्हस्थ उत्पादन) रहेको अर्थतन्त्र दुई सय गुणा वृद्धि गर्छु भन्ने अर्थमन्त्री शर्माको दावी हास्यास्पद र असंभव […]
Continue Reading