नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं : नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले सो लोगो सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेन प्रचारका लागि डिजिटल माध्यमको व्यापक प्रयोग […]

Continue Reading

एमालेको पार्टी सदस्यता आठ लाख पुग्यो

काठमाडौँ । नेकपा (एमाले)को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दसौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । तामाङका अनुसार तीमध्ये पाँच लाख ९९ हजार ६२४ जना पुरुष र एक लाख ८८ हजार ९९६ जना महिला रहेका […]

Continue Reading

कोरेक्स र नाइट्रोभ्याट सहित नेपालगन्जबाट एकजना पक्राउ

नेपालगन्ज : बाँके प्रहरीद्वारा कोरेक्स र नाइट्रोभ्याट सहित नेपालगन्जबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ बस्ने ३० वर्षीय बबिन शाही रहेको प्रहरीले जनाएको छ। नेपालगन्जको जमुनाह नाँकामा बिहीबार चेकजाँच गर्ने क्रममा शाहीको साथबाट २ हजार मिलिलिटर कोरेक्स र नाइट्रोभ्याट १५ ट्याबलेट प्रहरीले बरामद गरेको हो। पक्राउ पश्चात् शाहीलाई […]

Continue Reading

नेकपा एमाले लिखु तामाकोसी हाक्ने तामाङको नेतृत्वमा ७५ सदस्यीय कमिटी नयन

लिखुतामाकोसी गाउँपालिका संगठन कमिटी रामेछापको पालिका अधिवेशन सर्वसम्मत नेतृत्व चयन गरि सम्पन्न भएको छ। पालिका कमिटीलाई अधिवेशन सम्पन्न गर्न झन्डै २० दिन भन्दा बढी समय लागेको छ। पालिका कमिटीले अध्यक्षमा भिमबहादुर तामाङ उपाध्यक्षमा केशरबहादुर पौडेल, सचिबमा सुवास बोहरा र उपसचिवद्वय लिलाबहादुर बस्नेत र निङ्मार तामाङलाई चयन गरेको हो । लामो रस्साकस्सी पश्चात आज नेतृत्व चयन […]

Continue Reading

असोजदेखि कपिलवस्तुमा फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएन

रुपन्देही । कपिलवस्तुको कृष्णनगरमा गत असोज १८ गतेबाट फैलिएको झाडापखाला अझै नियन्त्रणमा आएको छैन । महिना दिनसम्म पनि झाडापखाला नियन्त्रणमा नआएपछि थप जोखिम हुन नदिन विश्व स्वास्थ्य संगठनले साढे दुई लाखभन्दा बढी डोज खोप सहयोग गर्ने भएको छ । स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेका अनुसार आगामी दिनमा थप जोखिम हुन नदिन दुई लाख ५२ […]

Continue Reading

प्रचण्डका कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको गोकर्णको आरोप

काठमाडौं – नेकपा एमालेका सचिव गोकर्ण विष्टले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण एमालेले बहुमतको सरकार जोगाउन नसकेको बताएका छन् । बुधबार नेकपा एमाले सूर्यविनायक नगरपालिका–५ कमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा विष्टले सो कुरा बताएका हुन् । उनले भने – “एमालेलाई धमिलो बनाउने र त्यो पार्टीको आन्तरिक जीवनलाई अस्तव्यस्त बनाउने काममा प्रचण्डलगायतका व्यक्तिसँगको […]

Continue Reading

बाँके कांग्रेसको कार्यालयमा गरियो तालाबन्दी

नेपालगन्ज : बाँके कांग्रेसको पार्टी कार्यालयमा तालाबन्दी गरिएको छ। क्रियाशील सदस्यतामा चरम बदमासी गरेको पाइएपछि पार्टी कार्यालयमा तालाबन्दी गरिएको बताइएको छ। बुधबार बेलुका असन्तुष्ट पक्षले निर्वाचनको मुखमा आएर बदमासी गरिएको भन्दै एक विज्ञप्ति जारी गर्दै पार्टी कार्यालयमा तालाबन्दी गरेको हो। पार्टीको वेबसाइटमा प्रकाशित अन्तिम नामावली बाहेकका २३९ जनाको फर्जी नाम थपेर जिल्लाको निर्वाचन समितिलाई पठाउन […]

Continue Reading

एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दै

काठमाडौं । नेकपा एमाले १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ । एमालेले महाधिवेशन मंसिर १०–१२ मंसिरमा चितवनमा आयोजना गर्ने निर्णय गरिसकेको छ । स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’ नेतृत्वको २१ सदस्यीय मूल व्यवस्थापन समितिको बैठक आज मध्याह्न १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्न लागेको हो । एमालेले वडा र पालिका […]

Continue Reading

एमाले गण्डकीमा जम्बो कमिटी, थपिए ३०० जना

पोखरा – दशौँ महाधिवेसनको सँघारमा रहेको नेकपा एमालेले गण्डकी प्रदेश कमिटी र सचिवालय विस्तार गरेको छ । साविक नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतको फैसलाले वैधता नदिएपछि २ जेठ २०७५ मा फर्किएको एमालेले सोही आधारमा रहेर कमिटी विस्तार गरेको हो । अब एमालेको गण्डकी कमिटी सदस्य ४०८ पुगेका छन् । यसअघि १०८ सदस्यीय कमिटीमा ३०० […]

Continue Reading

सभामुख र अर्थमन्त्रीले गरे बाह्रविसे तातोपानी सडक र नाका क्षेत्रको अवलोकन

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको बाह्रबिसे तातोपानी सडक खण्डको अवलोकन गरेका छन् । अवलोकनमा सभामुख सापकोटासँगै अर्थमन्त्री जनार्दन शर्मा पनि सहभागी थिए । उनीहरूले तातोपानी भन्सार र मितेरी पुल सम्मको अवलोकन भ्रमण गरी त्यहाँको वर्तमान अवस्थाबारे जानकारी समेत लिएका छन् । अवलोकनपछि सभामुख सापकोटा र मन्त्री शर्मा तातोपानी भन्सार कार्यालयमा आयोजित […]

Continue Reading