बाँके प्रहरीद्वारा बरामद गरिएका पटका नष्ट
नेपालगन्जको जमुनाह प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित पटका बरामद गरेको छ ।भारतबाट लुकिछिपी भित्र्याउन लागिएको करिव २ लाख मूल्य बराबरको पटका बरामद गरिएको हो । बरामद गरिएको पटका आज जिल्ला प्रहरी कार्यालयमा नष्ट गरिएको छ ।बाँकेका डिएसपी मधुसुदन न्यौपानेका अनुसार, जनप्रतिनिधि, पत्रकारलगायतको उपस्थितिमा उक्त पटका नष्ट गरिएको हो । तिहार सुरु भएसँगै भारतबाट प्रतिबन्धित पटकाजन्य विस्फोटक […]
Continue Reading