केपी ओलीको भेटमा अभिनेत्री करिश्मा मानन्धरको के कुरा भएको थियो ?

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै चर्चा पायो । उनले सामाजिक सञ्जालमा स्टाटस अपडेट गर्दै कल डिटेलको स्क्रिनसटसमेत राखेकी थिइन् । त्यहाँ केपी शर्मा ओली नाम गरेको नम्बरमा कल गएको देखिएपछी करिश्मा सामाजिक सञ्जाल ट्रोलसमेत बनेकी थिइन् । तर, अहिले भने करिश्माले पूर्वप्रधानमन्त्री […]

Continue Reading

गंगा चौधरीको आक्रोश : बाढी पहिराे पीडितलाई सरकारले बेवास्ता गरेकाे हो ?

काठमाडाैं । नेकपा एमालेकी नेतृ गंगा चाैधरीले बाढी पहिराे पीडितलाई सरकारले बेवास्ता गरेकाे भनी आक्राेश व्यक्त गरेकी छन् । चाैधरीले सामाजिक सञ्जाल फेसबुकमार्फत पाँच दलीय गठबन्धनकाे सरकार कान नसुन्ने र आँखा नदेख्ने भएकाे टिप्पणीसमेत गरेकी छन् । उनले जति सक्दाे छिटाे बाढी पहिराे पीडितहरुलाई क्षतिपूर्ति र राहतकाे व्यवस्था सरकारले गर्नुपर्ने पनि बताएकी छन् । उनले […]

Continue Reading

केपी ओली भन्छन् – “एमालेले चाहे ७ दिनमै अहिलेको सरकार ढल्छ”

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधान मन्त्री केपी शर्मा ओलीले गठबन्धनको सरकार एमालेले चितायो भने ७ दिनभित्र ढाल्ने बताएका छन् । ‘यो सरकार ढाल्नुपर्यो भने धेर त होइन, ७ दिनभित्र ढल्छ,’ बुधबार (आज) बागमती एमालेको अधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले भने, ‘एमालेले सक्छ यो गर्न । यस्तै साँठगाँठ, […]

Continue Reading

वडा अधिवेशनबाट चुनिने एमालेका पदाधिकारी र सदस्यहरुको संख्या कहाँ कति ?

काठमाडौं : नेकपा एमालेको वडा अधिवेशन आगामी शनिबारदेखि सुरु हुनेभएको छ। कार्तिक ६ गतेदेखि सुरु हुने वडा अधिवेशनलाईपार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । भर्चुअल माध्यमबाट गरिएको उद्घाटनलाई आधिकारिक मानेर अधिवेशन सुरु गरिने पनि बताइएको छ। अधिवेशनबाट चुनिने […]

Continue Reading

बाँके बर्दियामा वर्षाका कारण धानलाई पुग्यो क्षति

नेपालगन्ज : वर्षाका कारण बाँके र बर्दियाका किसानले काटेको धान डुबानमा परेको छ। आइतबार र सोमबार परेको वर्षाले बाँके र बर्दियाका किसानले काटेर भित्र्याउनै आँटेको धानलाई असर पुर्याएको हो। वर्षाले काटेको धान डुबाउँदा किसान अहिले चिन्तित छन् । धान बालीमा लगानी धेरै लाग्ने तर मूल्य नपाउने समस्या यथावत रहेको अवस्थामा झनै ठूलो बर्जपात यो बेला […]

Continue Reading

आगामी शनिबारदेखि एमालेको वडा अधिवेशन हुने

काठमाडौं : नेकपा एमालेको वडा अधिवेशन आगामी शनिबारदेखि सुरु हुनेभएको छ। कार्तिक ६ गतेदेखि सुरु हुने वडा अधिवेशनलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सबै स्थानीय तहका वडाहरुको अधिवेशनको एकसाथ उद्घाटन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । भर्चुअल माध्यमबाट गरिएको उद्घाटनलाई आधिकारिक मानेर अधिवेशन सुरु गरिने पनि बताइएको छ।

Continue Reading

बढ्यो सुनको मुल्य, कति पुग्यो त ?

काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाले बढेको छ । यसअघि दशैंअघि असोज २५ गते प्रतितोला ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला […]

Continue Reading

समाजवादी नेताका स्वकीय सचिवसहित नेता कार्यकर्ता एमालेमै फर्किए

नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वालाका स्वकीय सचिवसहित छत्रेश्वरी गाउँपालिकाका सवै नेता कार्यकर्ता एमालेमै फर्किएका छन । ज्वालाका स्वकीय सचिव रहनुभएका समाजवादीका जिल्ला कमिटी सदस्य एवं युवा संघ केन्द्रीय सचिबालय सदस्य खड्क शाही, जिल्ला कमिटी सदस्य हिरा चन्द र युवा संघ सल्यानका कोषाध्यक्ष सुरेन्द्र चन्दसहित समाजवादीतिर लागेका सवै नेता कार्यकर्ता एमालेमै फर्किनुभएको हो । उहाँहरुको यो […]

Continue Reading

कोरोना सङ्क्रमणबाट वडाध्यक्षको निधन

पोखरा । कोरोना सङ्क्रमणका कारण लमजुङकाे राईनास नगरपालिका – ९ का वडाध्यक्षको निधन भएको छ । सङ्क्रमणपछि उपचार गराइरहेका ६८ वर्षीय देवबहादुर थापाको कोभिड नेगेटिभ आएपछि मृत्यु भएको हो । थापाको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु भएको परिवारिक स्रोतले जनाएको छ । उनी २०७४ को निर्वाचनमा काँग्रेसतर्फबाट निर्वाचित भएका थिए ।

Continue Reading

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा

बैतडी । सुदूरपश्चिम प्रदेशका सरकारी कार्यालय आज पनि खुलेका छैनन् । प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएकाले यहाँका कार्यालय आज पनि बन्द रहेका छन् । सङ्घीय सरकारले यो वर्ष फूलपातीदेखि एकादशीसम्म जम्मा पाँच दिन दसैँ बिदा दिएको थियो । त्यसमा सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दसैँकै अवसरमा थप एक दिन बिदा दिएको हो । आन्तरिक […]

Continue Reading