गुणस्तर सुधारेर विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गराउनुपर्छ : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुणस्तरीय शिक्षा दिने व्यवस्था गरेर विदेशी विद्यार्थीका लागि पनि नेपाललाई शिक्षाको हब बनाउनुपर्नेमा जोड दिनुभएको छ। कांग्रेस शिक्षा विभागले आज यहाँ आयोजना गरेको शिक्षा नीति विषयक बहस कार्यक्रममा उनले शिक्षा नै महत्वपूर्ण विषय भएकाले यसको गुणस्तर सुधार गरी स्वदेशी विद्यार्थीलाई देशमै रोक्ने र विदेशी विद्यार्थीलाई पनि आकर्षित गर्ने गरी नीति […]

Continue Reading

प्रधानमन्त्रीले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिन हुँदैन : गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई उत्तेजित बनाउने अभिव्यक्ति दिन नहुने बताउनुभएको छ । आज बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले प्रधानमन्त्रीलाई आउँदा दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउनुभएको हो । प्रधानमन्त्री ओलीले हिजो गोदावरीमा आयोजित नेकपा (एमाले) बागमती प्रदेश कमिटीद्वारा आयोजित वडाध्यक्षहरूको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै […]

Continue Reading

कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी मियाँलाई, जोशी उपचारका लागि अमेरिका प्रस्थान

कर्णाली प्रदेशका प्रमुख एक महिना लामो उपचारका लागि अमेरिका गएपछि सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले कर्णाली प्रदेशको प्रदेश प्रमुखको कार्यभार सम्हालनुभएको छ। कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशी आँखाको उपचार गर्न अमेरिका जानुपर्ने भएपछि संघीय मन्त्रिपरिषद् बैठकले मियाँलाई कर्णालीको जिम्मेवारी दिने निर्णय गरेको थियो । जोशी जेठ ५ गतेदेखि असार १३ गतेसम्मका लागि अमेरिकामा रहनुहुने छ […]

Continue Reading

गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि सह्य हुँदैन : एमाले

नेकपा एमालेले गणतन्त्रविरुद्ध हुने कुनै पनि गतिविधि सह्य नहुने बताएको छ । एमाले केन्द्रीय सचिवालयको आज बसेको बैठकले राजावादीहरूले जेठ १५ गते गर्न लागेको प्रदर्शन गणतन्त्रको विपक्षमा हुने भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको छ । यस्तै बैठकले जेठ १५ गते गणतन्त्र दिवस भव्य रूपमा मनाउन पार्टी सङ्गठनहरूलाई निर्देशन पनि दिएको एमाले प्रचार विभाग प्रमुख […]

Continue Reading

कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्लाको लिमी पुग्यो

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा जेठ १ गते राति आएको बाढीपहिरोबाट पीडितका लागि कर्णाली प्रदेश सरकारले पठाएको राहत सामग्री पुगेको छ । प्रदेश सरकारले पठाएको पिठो, सोलार सेट, अस्थायी टेन्ट, म्याट्रेस सेटलगायत राहत सामग्री आइपुगेको हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । प्रदेश सरकारले पठाएको राहत सामग्री प्रमुख जिल्ला अधिकारी पाण्डेय, नाम्खा गाउँपालिकाका उपाध्यक्ष […]

Continue Reading

मुख्यमन्त्री यामलाल कँडेलद्वारा अत्याधुनिक ह्याचरी उद्योगको अवलोकन

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वीरेन्द्रनगर–१३ स्थित करेखोलामा सञ्चालित अत्याधुनिक ह्याचरी उद्योगको अवलोकन गर्नुभएको छ । मुख्यमन्त्रीसहित मन्त्रीहरुको टोलिले शनिवार कर्णाली ह्याचरी उद्योगको अवलोकन तथा निरीक्षण गर्नुभएको हो । उद्योग अवलोकनका क्रममा मुख्यमन्त्री कँडेलले उद्यमीलाई प्रोत्साहन होस् भन्ने ध्येयका साथ आफू र विषयगत मन्त्रालय सम्हालिरहेका मन्त्रीहरू यहाँ आएको बताउनुभयो । ‘सिमित स्रोत– साधनकाबीचबाट पनि […]

Continue Reading

यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच हानाहान

डोल्पाको ठूलीभेरी नगरपालिका-१ ठाला लेकमा यार्सागुम्बा सङ्कलन गर्न गएका दुई समूहबीच शनिबार दिउँसो झडप भएको छ। पूर्वी रुकुमको मैकोट गाउँपालिका र डोल्पाको काइके गाउँपालिका तथा ठूलीभेरी नगरपालिकाका स्थानीयबीच यार्सागुम्बा सङ्कलनमा सीमा इलाकाको विषयमा विवाद भई छ-सात सय जनाको सङ्ख्यामा रहेकाबीच झडप भएको हो। स्थितिलाई नियन्त्रणमा लिनका लागि सशस्त्र प्रहरी बल नेपाल नं ४६ गुल्म डोल्पाबाट […]

Continue Reading

म मन्त्रालयमा आएदेखि गलत भएको पुष्टि भए राजनीतिमा देखा पर्दिनँ : गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले आफू गृह मन्त्रालयमा आएदेखि गलत भएको पुष्टि भए राजनीतिमा देखा नै नपर्ने बताउनुभएको छ । धनुषामा आज पार्टी कार्यकर्ताहरूसँगको छलफल क्रममा गृहमन्त्री लेखकले आफूविरुद्ध उठेका विषयहरूमा आत्तिनुपर्ने कारण नरहेको दाबी गर्नुभयो । उहाँले ती विषयहरू कहाँबाट कसरी भए भन्ने विषयमा आफूले बुझिरहेका कारण चुप लागेर बसेको पनि बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको […]

Continue Reading

रवि लामिछानेलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

 सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ । केहीबेरअघि न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले उच्च अदालत तुलसीपुरको बुटवल इजलासले दिएको आदेशलाई सदर गर्दै रास्वपा सभापति लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको हो । लामिछाने बुटवलको सुप्रिम सहकारी ठगीको आरोपमा रुपन्देहीको भैरहवा कारागारमा रहेका छन् । […]

Continue Reading

राजसंस्थाबारे सभापति देउवाले नबाेलेको कुरा समाचारमा आयो : कांग्रेस

नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भ्रामक र कपोलकल्पित समाचार आएको भन्दै नेपाली कांग्रेसले ध्यानाकृष्ट भएको जनाएको छ। कांग्रेसले आज विज्ञप्तिमार्फत भ्रामक र कपोलकल्पित समाचार आएको भन्दै निन्दा र भर्त्सना पनि गरेको हो। “कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे धारणा भनी सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य […]

Continue Reading