मौन अवधि र मतदानको दिन आचारसंहिता पूर्ण पालना गर्न रुकुम पश्चिमको अनुरोध ।
रुकुम पश्चिमका सबै पक्षलाई निर्वाचनको मौन अवधि र मतदानको दिन निर्वाचन आचारसंहिता पूर्ण पालना गर्न आग्रह गरिएको छ । निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं कोष नियन्त्रक गोविन्दप्रसाद सुवेदी र निर्वाचन आचारसंहिता अनुगमन अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी केशवप्रसाद ओलीले एक सूचना जारी गर्दै आचारसंहिता पूर्ण पालना गर्न अनुरोध गरेका हुन । जिल्लाका राजनीतिक दल, […]
Continue Reading