साहु समाज बाँकेको अध्यक्षमा पुनः हंसराम साहु

साहु समाज समिति बाँकेको अध्यक्षमा हंसराम साहु पुनः निर्बाचिहुनुभएको छ ।शनिबार नेपालगन्जमा सम्पन्न समाजको १० औं साधारणसभा तथा अधिबेशनबाट हंसरामको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती सर्बसम्मत चयन गरिएको हो । समाजको उपाध्यक्षमा बिमल साहु, सचिवमा बाबुराम साहु, सहसचिवमा प्रदीप साहु र कोषाध्यक्षमा रामदिन साहु रहेका छन । त्यसैगरि सदस्यमा रामनरेश साहु, प्रहलाद साहु, ओमकार साहु, मोतीलाल […]

Continue Reading

किशोरी बलात्कार र हत्या प्रयासका आरोपी जुनेद डेढ महिनापछि बाँके प्रहरीको फन्दामा

बाँके चैत ४ गते ।नेपालगन्जकी १५ वर्षिया किशोरीलाई बलात्कार र हत्या प्रयास गर्न खोज्ने युवकलाई बाँके प्रहरीले पक्राउ गरी आज सावर्जनिक गरेको छ । गत माघ १६ गते विद्यालयबाट घर फर्किदै गरेकी ती किशारीलाई नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–४, घोसीटोल निवासी २० वर्षिय जुनेद हल्वाइले बलात्कार र हत्या प्रया गरेका थिए । करिव डेढ महिनादेखि फरार […]

Continue Reading

सोमबार नेपालगञ्जमा अनलाइनकर्मीको भेला

बाँकेको नेपालगन्जमा सोमबार अनलाइनकर्मीको भेला आयोजना गरिएको छ । बाँकेबाट सन्चालनमा रहेका अनलाइन मिडियाका प्रकाशक÷सम्पादकका साथै सन्चारकर्मीको सहभागीता हुने भएको छ । अनलाइन पत्रकारिताको समृद्धि विकासमा टेवा पु¥याउँदै र यसमा देखिएका विकृति विसंगतिको रोकथाम तथा न्यूनिकरणमा के कस्तो भूमिका खेल्ने सकिन्छ भन्ने बिषयमा उक्त भेलामा बहस गरिने छ । भेला सुर्खेतरोडको स्वस्तिक कटेजमा विहान १० […]

Continue Reading

खजुरामा जारी तेस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा संचालित तेस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मावी तर्फ जनता नमूना माविले शिल्ड उचालेको छ । निमावितर्फ दीपक इंग्लिस मिडियम स्कुलले शिल्ड उचाल्न सफल भएको छ । मावी तर्फ आदर्श मावि दोस्रो र अरुणोदय तेस्रो भएका छन् । निमावि तर्फ मनकामना आधारभूत दोस्रो र […]

Continue Reading

स्वास्थ्यकर्मीका लागि ७ दिने क्षमता अभिवृद्धि तालीम शुरु

खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बहुक्षेत्रीय वृहत पोषण योजनासम्बन्धि स्वास्थ्यकर्मीका लागि ७ दिने क्षमता अभिवृद्धि तालीम शुरु भएको छ । उदघटन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले स्वास्थ्य क्षेत्रमा राज्यको अरबैं लगानी गरेकोले सबै नागरिकले सुलभ सेवा पाउनु पर्ने । उनले खजुरा राष्ट्रिय लक्ष्यमा पुग्न तालिम प्रभावकारी हुने पौडेल : रणनीतिक रूपमा अगाडि बढनु […]

Continue Reading

प्रजातान्त्रिक महिला संगठनको आयोजनामा मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न

गोपाल ओली, नेपालगन्ज : नेपालगन्ज रंगशालामा महिलामैत्री भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगितामा महिला संगठनका नेता, कार्यकर्ता सहित नेपाल प्रहरी, नेपाली सेना, पत्रकार, घरेलु महिला सन्जाल, लगायतका महिलाहरूका १० वटा टीम सहभागी भएको  थियो । प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. […]

Continue Reading

विवादीत बन्यो जुमा स्पोर्टसको फुटबल प्रतियोगिता

नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बाँकेको नेपालगन्जमा तीन दिनअघि उद्घाटन गरेको जुमा फुटवल प्रतियोगिता  विवादीत बनेको छ । आयोजक जुमा स्पोर्टस क्लबको उदासीनता, लापरवाही र मनखुशीको कारण खेल विवादी भएको टिम तथा खेलाडीले आरोप लगाएका छन । आयोजक जुमा क्लबका पदाधिकारीको मनखुशी र लापरवाहीका कारण प्रतियोगिता मापदण्ड विपरित भएको हो ।जुन […]

Continue Reading

फागुन २८ गते देखि चैत्र १ सम्म खजुरामा तेस्रो मेयर रनिङ शिल्ड हुने

नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाले तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ । गाउँपालिकाले फागुन २८ गते देखि १ चैत्रसम्म अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको हो । खजुरा गाउँपालिका अध्यक्ष किश्मत कुमार कक्षपतिले बुधबार खजुरामा पत्रकार सम्मेलन गर्दै तेस्रो सस्करणको मेयर रनिङ शिल्ड प्रतियोगिता जनकल्याण मावि […]

Continue Reading

बाँकेमा आगलागी हुँदा २५ घर जलेर नष्ट

नेपालगन्ज : बाँकेको नरैनापुर गाउँपालिकाको सुइयामा आगलागी हुँदा २५ घर जलेर नष्ट भएको छ । बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा न १ सुइया गाउँमा भएको भिसष आगलागीले हुँदा २५ घर जलेर नस्ट भएको हो । आगलागीमा परी करोडौंको जिन्सी तथा नगद क्षति भएको छ । नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले घटनाप्रति दुःख व्यक्त गरेका […]

Continue Reading

सद्भाव कायम गर्दै चार दिने धार्मिक मेला सकियो

बाँके :चार दिनदेखि बाँकेको डुडुवामा चलेको धार्मिक मेला आज सकिएको छ । विगत बर्षझै यस बर्ष पनि डुडुवा गाउँ पालिका वडा नम्बर ३ बनकट्टी हलबलडोलीमा रहेको मियागञ्जमा धार्मिक मेला सोमबार देखि सुरु भएको थियो । मेलामा गागर, चादर चढाउने कार्य भएका थिए । धार्मिक तथा सांस्कृतिरुपमा यो मेला महत्वपूर्ण रहेको जानकारहरु बताउँछन् । मुस्लिम तथा […]

Continue Reading