वैशाखदेखि नै नयाँ शैक्षिक सत्र शुरू हुने

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी शैक्षिक सत्र वैशाख महिनाबाट शुरू गर्ने तयारी गरेकाे छ । वैशाखदेखि शुरू भएर चैतमा सकिने शैक्षिक सत्र कोरोना माहामारीका कारण दुई महिना पछि धकेलिएकाे भएपनि नयाँ शैक्षिक सत्र भने वैशादेखि नै शुरू हुने भएकाे हाे । २०७७ सालमा मन्त्रिपरिषद्ले शिक्षा नियमावली संशोधन गरेर शैक्षिक सत्र परिवर्तनको अधिकार […]

Continue Reading

काेराेनाका कारण स्थगित त्रिविमा फागुन १ देखि भौतिक उपस्थितिमै पठनपाठन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले काेराेनाका कारण स्थगित पठनपाठन फागुन १ देखि पुनः सञ्चालन गर्ने भएकाे छ । त्रिवि रजिस्ट्रार कार्यालयले सूचना जारी गरी पठनपाठन, परीक्षालगायत कार्यालयका सम्पूर्ण काम भौतिक उपस्थितिमै सञ्चालन गर्ने जनाएको हाे । स्थानीय निकायसँग समन्वय गरी तोकिएका मापदण्ड पूरा गरेर भौतिक उपस्थितिमा कक्षा सञ्चालन, परीक्षा सञ्चालन, दैनिक प्रशासनिक कार्यसम्पादनको व्यवस्थाका लागि त्रिवि […]

Continue Reading

दिल्लीका विद्यालय भोलिदेखि अनिश्चितकाललाई बन्द हुने

दिल्ली । भारतीय राजधानी दिल्लीका सम्पूर्ण विद्यालयहरु शुक्रबारदेखि अर्को सूचना नआएसम्म बन्द हुने भएका छन् । वायु प्रदूषणको विकराल अवस्थाको कारण यस्तो निर्णय गर्नुपरेको वातावरणमन्त्री गोपाल राईले बताए । पछिल्ला दिनमा दिल्ली विश्वकै प्रदूषित सहरको शीर्षस्थानमा छ । त्यहाँ आउँदा दिनहरु थप कष्टकर हुने चेतावनी विज्ञहरुले दिएका छन् ।

Continue Reading

बालबालिकालाई टेण्टमै पठनपाठन

जिल्लाको प्रवेशद्वारमा रहेको सुन्दर बस्तीको गाउँ बाढीपहिराले तहसनहस भएको छ । जिल्लाकै सुन्दर बस्तीमध्ये एकमा पर्ने तालगाउँमा रहेको भानु माध्यमिक विद्यालय गत असार १ मा मस्र्याङ्दीमा आएको बाढीले गाउँसँगै डुबानमा प-यो । गाउँमा बाढी पसेपछि विद्यालय जोगिने कुरै भएन । गाउँवासी जङ्गलमा स्थानान्तरण भए । विद्यालयको भौतिक संरचना केही मात्र देखिन्छ । अझै पनि बस्तीमा […]

Continue Reading

कोहलपुरका विधालय आजदेखी संचालन

बाँकेको कोहलपुर नगरपालिकामा आजदेखि विद्यालय संचालनमा आएका छन् । कोरोना संक्रमणको दोस्रो लहरसँगै बन्द भएका विद्यालय आजदेखि संचालनमा आएका हुन् । आजदेखि भौतिक उपस्थितिमै पठनपाठन सुरु भएको नगरपालिकाका शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले जानकारी दिनुभयो । भौतिकरुपमै पठनपाठनको लागि विद्यालयले कोभिड–१९ जोखिमरहित वातावरण सिर्जना गर्ने र सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना पूर्णरुपले गर्नुपर्ने […]

Continue Reading

ईश्वरीलाल श्रेष्ठ पुरस्कार डा. प्रेमराज पन्तलाई प्रदान

 प्राध्यापक ईश्वरीलाल श्रेष्ठ पुरस्कार २०७८ प्राध्यापक डाक्टर प्रेमराज पन्तलाई प्रदान गरिएको छ । प्राध्यापक ईश्वरीलाल श्रेष्ठ स्मृति प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्ने ईश्वरीलाल श्रेष्ठ पुरस्कार यस वर्षका लागि नेपालको वाणिज्य शिक्षाको उन्नयनमा योगदान पु¥याउनुहुने व्यवस्थापन संकायका पूर्व डिन तथा त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डाक्टर पन्तलाई एक कार्यक्रमका बीच प्रदान गरिएको हो । नेपालमा २०११ साल भाद्र […]

Continue Reading

भौतिक उपस्थितिमा जानकी गाउँपालिकामा बिधालय सञ्चालन

जानकी गाउँपालिका मातहतका सम्पुर्ण विद्यालयहरु भौतिक उपस्थितिमा शुक्रबारबाट सञ्चालनमा आएका छन । कोरोना भाइरस (काेभिड-१९)को महामारीले बन्द विद्यालय हिजोबाट स्वास्थ्य सावधानीका उपाय अपनाएर खुला गरिएको हो । बढ्दो कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरुलाई शुक्रबार (२५ गते) बाट भौतिक रुपबाटै पुनः सञ्चालन गर्नका लागि गाउँपालिकाले अनुमति दिएको छ । डिसिएमसिको बैठक अनुसार भौतिक […]

Continue Reading

आइतबारदेखि राजविराजका विद्यालय सञ्चालन हुने

 सप्तरी जिल्ला प्रशासन कार्यालयले विद्यालय सञ्चालन गर्न स्थानीयतहलाई जिम्मा दिएपछि राजविराजका विद्यालय आइतबारदेखि खुल्ने भएको छ ।सप्तरीको राजविराजमा प्रमुख जिल्ला अधिकारी जयननारायण आचार्यको अध्यक्षतामा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकबाट विद्यालय सञ्चालन गर्ने जिम्मा स्थानीय तहलाई दिएको थियो । सोहीअनुरुप राजविराज नगरपालिका नगर शिक्षा समितिले शुक्रबार एक विज्ञप्ति जारी गर्दै भदौ २० गतेदेखि स्वास्थ्य […]

Continue Reading

उपत्यकामा अर्काे साताबाट विद्यालय सञ्चालन गर्ने तयारी

उपत्यकाका विभिन्न स्थानीय तहले विद्यालयहरू भौतिक रुपमै सञ्चाल गर्ने तयारी अगाडि बढाएका छन् । बुधबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले विद्यालयह सञ्चालन गर्दा स्थानीय तहहले जिल्ला कोभिड व्यवस्थापन समितिसँग समन्वय गरेर मात्र विद्यालयहरु भौतिक रुपमै सञ्चालन गर्न पाउने निर्देशन जारी गरेसँगै स्थानीय तहहरुले गृहकार्य थालेका छन् । काठमाडौं महानगरपालिकाले आगामी साताबाट विद्यालयह भौतिक […]

Continue Reading

त्रिचन्द्र कलेज मेटिने अवस्थामा

 मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् । भवनहरु जिर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् । त्रिचन्द्र क्याम्पस भूगर्व शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेलका अनुसार कलेजका […]

Continue Reading