पछिल्लो २४ घण्टामा थप एक हजार ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि


नेपालगन्ज : पछिल्लो २४ घण्टामा थप एक हजार ४२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण २७ जनाको मृत्यु भएको छ । योसँगै नौ हजार २२५ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ५५२ जना सङ्क्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *