अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प


दक्षिणपूर्वी अस्ट्रेलियामा ५.८ रेक्टर स्केलको भूकम्प गएको छ । सो भूकम्पले मेलबर्न लगायतका शहरमा घरहरु भत्किएका छन् । स्थानीय सयम बिहान ९ :१५ बजे (नेपाली समय ५ बजे तिर ) सो भूकम्प गएको बीबीसीले जनाएको छ ।

छिमेकी दक्षिण अस्ट्रेलिया र न्यू साउथ वेल्समा मा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । साथै ४.० र ३.१ रेक्टरका पराकम्प पनि गएको जनाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *