जन्मदिनको अवसरमा एमाले नेतृ बिकद्वारा वृद्धवृद्धालाई न्यानो कपडा वितरण


दाङ घोराहीमा एमाले दाङकी जिल्ला कमिटीकस सदस्य तथा सामाजिक अभियन्ता निर्मला बिकले आफ्नो जन्म दिनको अबसर पारेर दीन दुखीहरुलाई न्यानो कपडा वितरण गरेकी छिन् ।

जिल्लामा चिसो मौसम बढेसंगै आफ्नो जन्मदिनमा केक काटेर फजुल खर्च गर्नुभन्दा आफुले बरु बृद्धअबश्थाका जेष्ठ नागरिकलाई जाडोयामको कपडा दिएको बताएकी छिन्।
बिकले जन्मदिनको अवसर पारी घोराही -वडा नम्बर १४का बृद्धअबश्थाका आमाहरुलाई सुईटर बितारण गरेकि हुन् ।

नेतृ बिक राजनीतिका साथा सामाजिक सेवामा सक्रिय रहदै आएकी छिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *