अबको केही महिनापछि कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुको अनुमान
काठमाडौं: नेपालमा अबको केही महिनापछि कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुको अनुमान छ । तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने बताएपछि अस्पतालहरुले बालबालिकाको लागि बेड छुट्याउनुका साथै आवश्यक स्वास्थ्य सामाग्रीको तयारीमा जुटेका छन् ।सरकारले विशेष प्राथमिकतामा राखेर बालबालिकाका लागि आवास्यक स्वास्थ्य सामाग्री ल्याउन सुरु गरेको छ । नेपालमा केही महिना पछि सुरु हुने कोभिड १९ को […]
Continue Reading