जसपाले भन्यो-‘३१ पछि लकडाउन निर्णय स्विकार गर्न सकिदैन्’

जनता समाजवादी पार्टी जसपाले बाँकेमा जारी निषेधाज्ञाको विरोध गरेको छ । जसपाका नगर उपाध्यक्ष रशिद अहमद कुरैसीले जिल्ला प्रशासन कार्यालयले कोरोनाको जोखिम भन्दै थप गर्दै गएको निषेधाज्ञाको घोर निन्दा गर्नुभएको छ। आफ्नो सामाजिक संजाल फेसबुकमा उहाँले जेठ ३१ पछि निषेधाज्ञा तोड्ने चेतावनी समेत दिनुभएको छ । स्थानीय प्रशासनले पछिल्लो पटक जेठ ३१ गतेसम्म निषेधाज्ञा थपेको […]

Continue Reading

निर्वतमान कृषि मन्त्री पद्मा कुमारी अर्यालको कार्यकालको समिक्षा, उपलव्धि के ?

काठमाडौं । निर्वतमान कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले जिम्मेवारीमा कतिसमय रहिन्छ भन्दा पनि जिम्मेवारीमा रहँदा के काम गरिन्छ भन्‍ने कुरा महत्व हुने बताउनुभएको छ । कृषि मन्त्रालयबाट आइतबार ९आज० औपचारिक रुपमा विदा हुँदै पूर्व मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।ुयो मन्त्रालयमा म छोटो समय काम गर्ने अवसर पाए । तर छोटो समयमै भएपनि […]

Continue Reading

नरैनापुरका घरघरमा पेट्रोल बिक्री, असुरक्षित महाशुस गर्दे स्थानीय

बाँकेको नरैनापुर गाउँपालिकामा पेट्रोल पम्पको अभावले घरैपिच्छे पेट्रोल खरीद बिक्री हुने गरेको देखिएको छ । घरघरै ग्यालेनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित र अतिउच्च जोखिममा देखिएका छन् ।अधिकांशले त बाँकेको सहरीक्षेत्रका पेट्रोल पम्पबाट ग्यालेनमा खरिद गरी लिएको पेट्रोल भारत निकासी […]

Continue Reading

असुरक्ष बढेसगैँ राउते बस्ती सिल

सुर्खेत : फिरन्ते जाति अथवा जंगलमा बसोबास गर्ने राउटे समुदायको बस्ती सिल गरिएको छ । असुरक्षाको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय सुर्खेतले राउटे बस्ती सिल गरेको हो । ‘बस्तीमा कसैलाई आउजाउ गर्न नदिने उद्देश्यले २२ जना प्रहरी खटाएका छौँ, जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रामप्रसाद घर्तीमगरले भने, ‘घटना राउटे समुदायमा पुग्न नदिन बस्ती सिल गरिएको […]

Continue Reading

बाँकेमा जेठ ३१ गतेसम्म लम्बियो ‘निषेधाज्ञा’

बाँकेमा निषेधाज्ञा (लकडाउन) को अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले थप एक हप्ताकालागि निषेधाज्ञाको समय अवधि बढाएको हो । बिभिन्न चरणमा जिल्लाभर जारी गरीएको निषेधाज्ञाको समय अबधि आज राती समाप्त हुँदै थियो । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि प्रशासनले जिल्लामा निषेधाज्ञा अबधि थप गर्दै आएको छ । निषेधाज्ञा अवधि लम्बाएर आउँदो जेठ […]

Continue Reading

कोभिडले रोकेन बिकास निर्माणको काम

नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले विकास निर्माणलाई प्राथमिकता दिनुभएको छ । कोभिड संक्रमणमा कमी आएपछि पछिल्लो समय विकास निर्माणका कार्यले तिव्रता पाएका छन् । वडामा हाल एउटा कालोपत्रे सहित चारवटा सडक पिसिसी भएको छ । यसैगरी थप एकदर्जन बढि सडकको स्तरउन्नती गरिएको वडाध्यक्ष रिजालले बताउनुभयो । विभिन्न स्थानमा नाली पनि निर्माण […]

Continue Reading

एक बर्षमा बाँकेमा ६४ जना मानिसले सवारी दुर्घटनाबाट जान गुमाए

बाँकेमा चालु आर्थिक वर्षमा सवारी दुर्घटनामा ६४ जनाको मृत्यु भएको छ । चालु आर्थिक वर्षको साउन महिनादेखि बैशाख महिनासम्म भएका १३० वटा दुर्घटनामा ६४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख राजु भण्डारीले बताए । सबैभन्दा धेरै मानवीय क्षती कार्तिक र फागुन महिनामा भएको छ । यी दुई महिनामा ९–९ जनाले सवारी दुर्घटनामा ज्यान […]

Continue Reading

लागू औषध ब्राउन सुगर सहित ३ महिला र १ पुरुष पक्राउ

बाँकेकाे नेपालगञ्ज २ न्यूरोड स्थित सन्ध्या नास्ता पसलमा अबैध लागू औषधको कारोबार भैरहेको छ भन्ने सूचनाको आधारमा बाँके प्रहरीले उनीहरुलाई प्रक्राउ गरेको हो । प्रक्राउ परेकाहरुबाट प्लाष्टिकले सानो पुडिया बनाई राखेको ५६ पुडिया (१२ ग्राम २०० मिलिग्राम) ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ र नगद ४१ हजार पाँच सय रकम बरामद गरिएको छ । प्रक्राउ […]

Continue Reading

असार १ गतेबाट विद्यार्थी भर्न प्रक्रिया सुरु हुने : मन्त्री कृष्णगोपाल श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेबाट विद्यार्थी भर्न प्रक्रिया सुरु हुने बताएका छन्।मन्त्रालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले वैकल्पिक विधि प्रयोग गरी असार १ गतेबाट कक्षा सञ्चालन गर्नसमेत आग्रह गरे। मन्त्री श्रेष्ठले सबै शिक्षक र कर्मचारीलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई पुनः आग्रह गर्ने बताए।करिब एक महिना अघि तत्कालिन स्वाथ्यमन्त्री […]

Continue Reading

तेरा घरमा गौरीलाल पसोस : प्रोफेसर डिल्ली ओली

यो भनाइ २००७ सालको क्रान्ति देखि लामो समय सम्म डोटी क्षेत्रमा कसैलाई गाली गर्नु पर्दा, कसैको कुभलो व्यक्त गर्दा, कसैलाइ दुःख दिने भावमा भन्ने गरिएको वाक्यांश हो । गौरीलाल सल्ल्यान थाङन्याखोलाका कवर हुन । उनका पू्र्खा ओली हुन । ६ पुस्ता अगि कुनै संस्कार गर्दा शास्त्रीय मान्यता बिपरित हुन गएकोले उनका पू्र्खा ओलीबाट कवर ९ […]

Continue Reading