प्रदीप नेपाल नेकपा एकीकृत समाजवादी पार्टीकाे पक्षमा

काठमाडौं, भदौ ९ गते । माधवकुमार नेपाल नेतृत्वको प्रस्तावित पार्टी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सनाखतका लागि प्रदीप नेपाल पनि निर्वाचन आयोग पुग्नुभएको छ । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका सांसद मेटमणि चौधरीले पार्टी सनाखतका लागि नेपाल पनि निर्वाचन आयोग आउनुभएको जानकारी दिनुभयो । नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा […]

Continue Reading

टोकियो पारा ओलम्पिक २०२० को उद्घाटन भयो ।

काठमाडौं, भाद्र  ०९ गते ।  हजारौं खेलाडीहरू र आकर्षक आतिसबाजीसँगै मंगलबार टोकियो पारा ओलम्पिक २०२० को उद्घाटन भयो । राजधानी टोकियोसँगै जापानमा कोभिड–१९ संक्रमणले कीर्तिमान बनाइरहेका बेला शारीरिक रूपमा फरक क्षमता भएका खेलाडीहरूको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता दर्शकबिना नै सुरु भएको हो । ग्रीष्मकालीन ओलम्पिक १९६० (रोम) देखि यसैको आयोजक सहरले ‘गृष्मकालीन पारा ओलम्पिक’ नियमित रूपमा सञ्चालन गरिरहेको छ । […]

Continue Reading

मेलिना मैनाली र आरके खत्रीको ‘सपनीमा’ सार्वजनिक

काठमाडौं, भाद्र ०९ ।  गायिका मेलिना मैनाली र गायक आरके खत्रीको युगल गायनमा समावेश ‘सपनीमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।अनिल कुँवरले बिट निर्माण गरेको प्रेमिल शैलीको यस गीतमा पारस मास्टरपेनको र्‍याप समेत समावेश छ। म्युजिक भिडियोमा गायक कमल खत्रीको आत्मामा बोलको म्युजिक भिडियोबाट चर्चामा आएका मोडल विश्व शर्मा र ड्रिम गर्ल चलचित्र बाट डेब्यु गरेकी […]

Continue Reading

निर्वाचन आयोगमा केन्द्रीय सदस्य र सांसदहरुको सनाखत सुरु

काठमाडौं, भाद्र  ०९ गते ।  निर्वाचन आयोगले दल दर्ता सनाखत सुरु गरेको छ ।प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु बिहान ११ बजे नै चन्द्रागिरिबाट टुरिस्ट बस चढेर सामूहिकरुपमा नै आयोग पुग्नुभएको छ । एकीकृत समाजवादी र महन्थ ठाकुर पक्षका लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा सांसदलाई सनाखतका लागि आज साढे ११ देखि २ […]

Continue Reading

मेलिना र निशान भट्टराईको “सालघारीमा” सार्वजनिक

गीतकार सन्जिव कोयी राईको शब्द रचनामा गायिका मेलिना राई र गायक निशान भट्टराईले गाएको “सालघारीमा” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । रोमान्टिक शैलीको म्युजिक भिडियोमा मोडल अञ्जली अधिकारी र विजय पुनले मुख्य अभिनय गरेका छन् । म्युजिक भिडियोको निर्देशन आशिष राईले गरेका छन् भने छायांकन दुर्गा बान्तावा राई र मनोज राईले गरेका हुन्। राजु […]

Continue Reading

मानुषी लघुवित्तको आइपिओ बाँडफाँट

मानुषी लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक नेपाल एसबीआइ मर्चेन्ट क्यापिटलले आज बिहान शेयर बाँडफाँट गरेको हो । कम्पनीले साउन २७ गतेदेखि ३१ गतेसम्म आइपिओ सर्वसाधारणमा जारी गरेको थियो । संस्थाको आइपिओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएका थिए । उक्त आवेदनमध्येमा सात हजार ४३ […]

Continue Reading

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने

 राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुनसक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुनसक्ने अवस्था सिर्जना भएको जानकारी बोर्डका अधिकारीहरूले दिएका छन् । ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) […]

Continue Reading

गुगल पिक्सेल फाइभ ए’ सार्वजनिक

गुगलले हालै पिक्सेल फाइभ ए (Pixel 5A) फाइभजी स्मार्टफोन आधिकारिक रुपमा सार्वजनिक गरेको छ ।गुगलको पिक्सेल फोर ए (Pixel 4A) को तुलनामा यो फोनमा केही नयाँ अपडेटहरू पाउन सकिन्छ । जस्तो कि अलिकति ठूलो स्क्रिन, धेरै क्षमताकाे ब्याट्री, आईपी ६७ रेटिङ सहितको वाटर रेसिस्टेन्ट फिचर आदि । यति मात्र होइन, यसको मूल्य पनि ‘फाेर ए’ […]

Continue Reading

टिकटक भिडियो बनाउँदा नौ तलाबाट खसिन् युवती

टिकटकका लागि भिडियो खिच्ने क्रममा एक युवतीको नौ तलाबाट खसेर ज्यान गएको छ । टर्कीकी २३ वर्षीय युवती विभिन्न पोजमा भिडियो बनाउने क्रममा एउटा अपार्टमेन्टको नवौं तलाबाट खसेकी हुन् । कुब्रा डोगान नाम गरेकी ती युवती इस्तानबुलस्थित भतिजाको अपार्टमेन्टबाट लडेकी हुन् । सूर्यास्त भइरहेको समयमा आकाशको लोभलाग्दो दृश्यलाई सेल्फीमार्फत कैद गर्ने क्रममा उनी खसेकी थिइन् […]

Continue Reading

जनता समाजवादी पार्टीले बिधालयमा बृक्षारोपण गरेको छ।

जनता समाजवादी पार्टीले नेपालगन्ज उपमहानगरपालिका १५ स्थित हनुमान निम्न माध्यामिक विद्यालयमा आज बृक्षारोपण गरिएको छ ।  डिभिजन वन कार्यालयको सहयोगमा विभिन्न जातका ५८ वटा विरुवा रोपिएको हो । बृक्षारोपण कार्यक्रममा बोल्दै जसपाका बाँके अध्यक्ष कमलरुद्दिन राइले पूर्व शहरी विकास मन्त्री इस्तियाक राइको जिल्लालाई हरित नगरी बनाउने अभियान अन्तर्गत् बृक्षारोपण कार्यक्रम गरिएको हो । तत्कालिन शहरी […]

Continue Reading