हुम्लामा खसेको पहिरो बाट विद्यालय भवन र गोठमा क्षति ।
हुम्लाको चङ्खेली गाउँपालिका– ५ नेप्का गाउँमा खसेको पहिरोले चङ्खेली– ५ डाँफेस्थित आधारभूत विद्यालय भवन र गोठमा क्षति पुर्याएको छ । गएराति एक्कासि असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठमा क्षति पुर्याएको चङ्खेली– ५ का बासिन्दा छक्कबहादुर तामाङले जानकारी दिएका छन । चङ्खेली– ५ वडाध्यक्ष हर्कधन तामाङ र धनसिंह तामाङका गोठ र त्यहाँ […]
Continue Reading