सुर्खेतकाे बराहतालमा माेटसाईकल दुर्घटनामा एक जनाकाे मृत्यु
पश्चिम सुर्खेतको बराहताल गाउँपालिकामा वडा नम्बर -५ मा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शुक्रबार पञ्चपुरी नगरपालिकाबाट सुर्खेतकाे वीरेन्द्रनगर तर्फ आउँदै गरेकोे बा ८१ प ९८४० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार बराहताल गाउँपालिका–५ बस्ने १५ वर्षीय चन्द्र बिकको मृत्यु भएको सुर्खेत प्रहरीले जनाएकाे छ । दुर्घटनामा गम्भीर घाइते भएका […]
Continue Reading