सल्यानबाट ३६ करोड ५३ लाखको दुवा निकासी
सल्यान : गत आर्थिक वर्ष सल्यानबाट साढे ३६ करोड रुपैयाँको अदुवा निकासी भएको छ। कृषि विकास कार्यालय सल्यानका अनुसार गत आर्थिक वर्षमा अदुवा बिक्री गरेबापत ३६ करोड ५३ लाख रुपैयाँ जिल्ला भित्रिएको हो। जिल्लाबाट १५ हजार २७२ मेट्रिकटन अदुवा निकासी भएको कार्यालयका सूचना अधिकारी रेशम कुमार बस्नेतले जानकारी दिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण जोन कार्यक्रम र कृषि विकास […]
Continue Reading