अध्यक्ष ओलीलाई भेटेर महन्थ ठाकुरले भने, ‘हामी तपाईको साथ छौं, अगाडि बढ्नुस्’
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबिच भेटवार्ता भएको छ । ओली भेट्न ठाकुर बालकोट पुगेका थिए । भेटमा एमाले र जसपाको सहकार्य, आधिकारिकता विवाद लगायत विषयमा छलफल भएको बुझिएको छ । जसपाका एक नेताका अनुसार महन्थ ठाकुरले ओलीलाई आफूहरुले साथ नछोड्ने र प्रतिपक्षमा मिलेर […]
Continue Reading