रोपाई गर्न बाँकी रोपेका धान सुक्दै
बाँके : बाँकेमा करिब एक साता देखि पानी नपर्दा धान रोपाई रोकिएको छ । अकाशे पानीको भरमा खेती गर्ने र नहर भएपनि खेत सम्म नपुगेकोले धान रोपाई रोकिएको हो । खेतको छेउछाउमा भएकार पोखरीबाट खेतमा पानी सिचाई गर्दा प्रति घकण्टा ४ देखि ५ सय खर्च किसानहरुले व्यहोर्नु परेको छ । र एक तिर रोपाई गरेका […]
Continue Reading