बारबर्दियाले आफ्नै लगानीमा किन्यो थप अक्सिजन सिलिन्डर र एन्टिजेन किट
बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाले कोभिड १९को रोकथाम, नियन्त्रण र ब्यबस्थापनका लागि अक्सिजन सिलिन्डर र आबश्यक एन्टीजेन किट खरिद गरेको छ । नगरपालिकाले आफ्नै खर्चमा ४० लिटरका १६ वटा नयाँ सिलिन्डर र आबश्यक पर्ने ऐन्टीजेन किट खरिद गरेको हो ।आर.सी.थारु मेमोरियल नगर अस्पतालमा संचालन गरिएको अस्थायी कोभिड अस्पतालमा रहेको २५ बेड सबै अक्सिजन सहितको भएको नगरअस्पतालका […]
Continue Reading