सोमबार नेपालगञ्जमा अनलाइनकर्मीको भेला

बाँकेको नेपालगन्जमा सोमबार अनलाइनकर्मीको भेला आयोजना गरिएको छ । बाँकेबाट सन्चालनमा रहेका अनलाइन मिडियाका प्रकाशक÷सम्पादकका साथै सन्चारकर्मीको सहभागीता हुने भएको छ । अनलाइन पत्रकारिताको समृद्धि विकासमा टेवा पु¥याउँदै र यसमा देखिएका विकृति विसंगतिको रोकथाम तथा न्यूनिकरणमा के कस्तो भूमिका खेल्ने सकिन्छ भन्ने बिषयमा उक्त भेलामा बहस गरिने छ । भेला सुर्खेतरोडको स्वस्तिक कटेजमा विहान १० […]

Continue Reading

खजुरामा जारी तेस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा संचालित तेस्रो अन्तर विद्यालय मेयर रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मावी तर्फ जनता नमूना माविले शिल्ड उचालेको छ । निमावितर्फ दीपक इंग्लिस मिडियम स्कुलले शिल्ड उचाल्न सफल भएको छ । मावी तर्फ आदर्श मावि दोस्रो र अरुणोदय तेस्रो भएका छन् । निमावि तर्फ मनकामना आधारभूत दोस्रो र […]

Continue Reading

स्वास्थ्यकर्मीका लागि ७ दिने क्षमता अभिवृद्धि तालीम शुरु

खजुरा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बहुक्षेत्रीय वृहत पोषण योजनासम्बन्धि स्वास्थ्यकर्मीका लागि ७ दिने क्षमता अभिवृद्धि तालीम शुरु भएको छ । उदघटन गर्दै खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले स्वास्थ्य क्षेत्रमा राज्यको अरबैं लगानी गरेकोले सबै नागरिकले सुलभ सेवा पाउनु पर्ने । उनले खजुरा राष्ट्रिय लक्ष्यमा पुग्न तालिम प्रभावकारी हुने पौडेल : रणनीतिक रूपमा अगाडि बढनु […]

Continue Reading

नागरिकले पत्रकारलाई विश्वासको स्रोत मान्ने गरेको छ :केन्द्रिय सदस्य गिरी 

कपिलवस्तु, फाल्गुन २९ ।नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाले शनिवार बनभोज कार्यक्रम सम्पन्न गरेको छ ।बुद्धभुमी नगरपालिकाको झडुलामाई मन्दिर परिसरमा भएको बनभोज कार्यक्रममा बोल्ने वक्ताहरुले समाचार लेख्दा पत्रकारीता आचारसंहिता भुल्न नहुनेमा जोड दिएका छन् । पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले नागरिकहरुले पत्रकारलाई विश्वासको स्रोत मान्ने गरेकोले त्यसलाइ कायम राख्नुपर्ने बताउनुभयो । नागरिकहरुको आवाज बोल्नुपर्ने सुझाव […]

Continue Reading

प्रजातान्त्रिक महिला संगठनको आयोजनामा मैत्रीपुर्ण भलिबल प्रतियोगिता सम्पन्न

गोपाल ओली, नेपालगन्ज : नेपालगन्ज रंगशालामा महिलामैत्री भलिवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगिता राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेको आयोजनामा सम्पन्न भएको हो । प्रतियोगितामा महिला संगठनका नेता, कार्यकर्ता सहित नेपाल प्रहरी, नेपाली सेना, पत्रकार, घरेलु महिला सन्जाल, लगायतका महिलाहरूका १० वटा टीम सहभागी भएको  थियो । प्रतियोगिताको उद्घाटन नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. […]

Continue Reading

विवादीत बन्यो जुमा स्पोर्टसको फुटबल प्रतियोगिता

नेपालगन्ज : राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवालले बाँकेको नेपालगन्जमा तीन दिनअघि उद्घाटन गरेको जुमा फुटवल प्रतियोगिता  विवादीत बनेको छ । आयोजक जुमा स्पोर्टस क्लबको उदासीनता, लापरवाही र मनखुशीको कारण खेल विवादी भएको टिम तथा खेलाडीले आरोप लगाएका छन । आयोजक जुमा क्लबका पदाधिकारीको मनखुशी र लापरवाहीका कारण प्रतियोगिता मापदण्ड विपरित भएको हो ।जुन […]

Continue Reading

अविश्वास प्रस्ताव फिर्ता लिन प्रदेश सांसदलाई एमालेको निर्देशन

काठमाडौं, फागुन २८ नेकपा एमालेले प्रदेशमा आफ्नै सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराउने सांसदलाई त्यो फिर्ता लिन निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटीको विशेष बैठकले प्रदेश सांसदलाई प्रस्ताव फिर्ता लिन निर्देशन दिएको हो । केन्द्रीय कमिटीको विशेष बैठकले विधान संशोधन गरि सत्तरी वर्षे उमेर हद लगायत संविधानमा बाझिने कतिपय प्रावधानहरु हटाएको छ […]

Continue Reading

खजुरामा रनिङ शिल्ड प्रतियोगिता शुरु

नेपालगन्ज : खजुरा गाउँपालिका शिक्षा समितिको आयोजनामा आज शुक्रबारदेखि अन्तर विद्यालय तेस्रो मेयर रनिङ शिल्ड प्रतियोगिता शुरू भएको छ । खजुरा गाउँपालिका वडा नं. ४ स्थित जनकल्याण मावि बद्रीपुरमा भइरहेको प्रतियोगिताको लुम्बिनी प्रदेश सांसद बाबुराम गौतमले एक भब्य समारोहका वीच उदघाटन गरे । सांसद गौतमले खेलले आत्मनिर्भर, स्वावलम्बन र अनुशासनको विकास गर्ने बताए । उनले […]

Continue Reading

२७ लाख लिएर हुइँकिएको त्यो कार

भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरलाई एउटा सूचना आयो जुवातास खेलाई सोबाट आर्जन गरेको नगद रुपैयाँ लिएर एउटा गाडी आउँदैछ । २६ गते अन्दाजी ८ बजे रातिको समयमा पेप्सीकोलाबाट भक्तपुरको सानोठिमी तर्फ आउँदै गरेको बा. २१ च ३८३९ नं.को नीलो रंगको कारलाई प्रहरीले चेकजाँच गर्न रोक्यो ।  परिसर भक्तपुरमा कार्यरत प्रहरी निरीक्षक शशीघर शर्मा र सुदन […]

Continue Reading

बादल समूहका एमाले केन्द्रिय सदस्य बनेका २२ जना को को हुन (नामावलीसहित)

नेपाल कम्युनिष्ट पार्टी एमालेको आज बालुवाटारमा बसकेको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष र महासचिवबाहेक सबै पदाधिकारी खारेज गदै ७ प्रदेशका इन्चार्जका रुपमा नयाँ जिम्मेवारी तोकेको छ । यस्तै नेकपा विभाजनका बेला ओली समूहले तोको जनसंगठनको जिम्मेवारी पनि यथावत राख्ने निर्णय गरेको छ । ओली समूहमा आएका माओवादी केन्द्रका नेताहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र […]

Continue Reading