अबदेखि गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्ने ।
अबदेखि गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन्। अहिलेसम्म प्रधानमन्त्रीले गणतन्त्र दिवसमा सम्बोधन गर्ने परम्परा भएपनि यसपटक देखि राष्ट्रपतिले गणतन्त्र दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्ने भएका हुन्। ‘गणतन्त्रको प्रतीक राष्ट्रपति हुनाले गणतन्त्र दिवसको समारोहलाई प्रधानमन्त्रीलेभन्दा राष्ट्रपतिले नै सम्बोधन गर्नु नै उपयुक्त हुन्छ भन्ने मौखिक आग्रह प्रधानमन्त्रीका तर्फबाट पहिलादेखि नै भइरहेको थियो, तर पछिल्लो मन्त्रिपरिषद बैठकबाटै निर्णय […]
Continue Reading