सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्यो: केपी ओली (भिडियो सहित)

 नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलस रकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न खोजेको बताउनुभयो ।मंगलवार मदन भण्डारीको जीवनी बारे लेखिएको पुस्तक श्वेत शार्दुल सार्वजनिकीकरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारले पदक वितरण गरेर विरोधीको मुख थुन्न लागेको बताउनुभएको हो । उहाँले न्यायाधिश, वकिल र पत्रकारलाई पदक वितरण गरेपछि सरकारको विरोधमा कसैले नबोल्ने पनि बताउनुभयो । […]

Continue Reading

लागू औषध चरेशसहित नौं जना गिरोह पक्राउ

हस्तकलामा सामग्रीभित्र लागू औषध चरेश राखेर ओसारपसार गर्दै आएका नौं जना गिरोह पक्राउ परेका छन । नेपाल प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी हस्तकलाका सामग्रीभित्र चरेश राखेर ओसारपसार गर्दै आएका म्याग्दीका श्यामप्रसाद रोका, बीरबहादुर रोका, दिलबहादुर रोका, धादिङका अनिलबहादुर घले, सुनबहादुर गुरुङ, याङकी भनिने जितबहादुर तामाङ, माईला भनिने कृष्णबहादुर तामाङ, नुवाकोटका […]

Continue Reading

नेपालगन्ज नाकाबाट भारत हुँदै तेस्रो मुलुक जाने महिला तथा युवतिहरुको वृद्धि

भारत हुँदै महिलाहरूलाई रोजगारीका लागी तेस्रो मुलुक पठाउने गिरोह सक्रिय भए संगै नेपालगन्ज सिमानाका भएर भारत हुँदै तेस्रो मुलुक जाने महिला तथा युवतिहरुको संख्यामा वृद्धि भएको पाइएको छ । शान्ती पुनःस्थापना गृह शाखा कार्यालय नेपालगन्ज २०७७ असोज १ गते नेपालगन्जमा स्थापना भएको हो । स्थापनाकाल देखि हालसम्म श्रावण महिनासम्म ३ हजार ३ सय बढीलाई परामर्श […]

Continue Reading

शेयर बजारमा दोहोरो अंकको सुुधार

सोमबार ११४ अंकले पहिरो गएको शेयर बजारमा मंगलबार भने सुधार देखिएको छ । मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले सुधार भएको हो । नेप्से परिसूचक १३ दशमलव ८३ अंकले बढेर २ हजार ७ सय १२ दशमलव ०७ अंकमा पुगेको छ । दिउसो एक पटक ६४ अंकले बढेको थियो । तर बजार सम्हालिन नसक्दा […]

Continue Reading

रचना रिमाल र डिपी खनालको ‘पर्नु पिर पर्‍यो’ सार्वजनिक

गायिका रचना रिमाल र गायक डिपी खनालको स्वरमा रोमान्टिक गीत ‘पर्नु पिर पर्‍यो’को भिडियो सार्वजनिक भएको छ । गायक डी.पीकै  शब्द साथै संगीत गीतमा समावेश छ l डस म्युजिकको प्रस्तुति रहेको भिडियोलाई सुब्रतराज आचार्यले निर्देशन गरेका हुन् l भिडियोमा मोडल सुधीर श्रेष्ठ र रेश्मा घिमिरेको अभिनय रहेको छ । गीतकी निर्माता सदु थापा खनाल हुन् […]

Continue Reading

आईओएस १५ सार्वजनिक

एप्पलले आईफोनका लागि भर्खरै पछिल्लो अपरेटिङ सिस्टम आईओएस १५ को फाइनल भर्सन सार्वजनिक गरेको छ । निःशुल्क रुपमा डाउनलोड गर्न सकिने गरी उपलब्ध भएको यो नयाँ अपरेटिङ सिस्टम आईफोन सिक्स एस तथा त्यस पछिका आईफोनका लागि उपलब्ध गराइएको हो । आईओएस १५ ले आईफोन एसई र पछिल्लो आईप्याड टच मोडलमा समेत प्रयोग गर्न सकिनेछ । […]

Continue Reading

भेरी अस्पतालमा फेरि दुईजनाको कोरोना संक्रमणबाट मृत्यु

बाँकेमा कोरोना संक्रमणबाट थप दुईजना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके र दाङका रहेका छन् । उनीहरुको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएकको हो । जिल्ला कोभिड १९ ब्यवस्थापन केन्द्रका अनुसार संक्रमणबाट खजुरा गाउँपालिका ४ बाँकेकी ७५ वर्षीया महिलाको मृत्यु भएको छ । उनलाई भदौं २८ गते कोरोना पोजेटिभ भएको थियो । त्यसको […]

Continue Reading

भन्सार छलिको अवैध सामान सशस्त्र प्रहरीद्वारा बरामद

नेपालगन्जमा सशस्त्र प्रहरीले ठूलो परिमाणमा अवैध सामान बरामद गरेको छ । भारतबाट भन्सार छलि भित्र्याइएको लत्ताकपडा तथा किराना सामान बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षण जिवनलाल बुढाले जानकारी दिनुभयो। नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह गाउँ नजिकैबाट बरामद गरिएको १ लाख ४५ हजार मूल्य बराबरको सो सामान थप कारवाहीका लागि आज भन्सार कार्यालयमा बुझाइएको बताइएको छ ।

Continue Reading

आईपीएल पुन सुरु चेन्नइले हरायो मुम्बईलाइ

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । कोरना भाइरसका कारन स्थगित भएको आइपिएल पुन सुरु भएको छ।गएराति दुबईमा भएको ३० औखेलमा चेन्नई सुपरकिङ्सले मुम्बई इन्डियन्सलाई २० रनले हराएको हो  चेन्नईले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३६ रन मात्र बनाउन सक्यो […]

Continue Reading

वसन्तपुरमा इन्द्रजात्रको रौनक

 काठमाडौं उपत्यकको प्रमुख जात्रा इन्द्रजात्रा आज धुमधामसँग मनाइएको छ । भाद्र शुक्ल द्वादशीका दिन हनुमान ढोकामा शुरु भएको इन्द्रजात्राको आईतवार विधिवत रुपमा पूजा अर्चना गरेर मनाइएको हो । इन्द्रजात्रामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, उर्जामन्त्री पम्फा भुसाल, प्रधानन्याधीश, चोलेन्द्र समशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासहित अन्य सांसदहरुको उपस्थिती रहेको थियो । […]

Continue Reading