सन्दीप लामिछानेले पुरानै क्लब होबार्ट हुरिकेन्सबाटै लिग खेल्ने
काठमाडौं, भाद्र १० । लेग स्पिनर सन्दीप लामिछानेले नयाँ सिजनको बिग बास लिग खेल्ने भएका छन् । सन्दीपले पुरानै क्लब होबार्ट हुरिकेन्सबाटै लिग खेल्ने भएका हुन् । अष्ट्रेलियन फ्रेन्चाईज टिम होबार्टले बिहीबार नयाँ सिजनका लागि सन्दीपको सम्झौता नवीकरण गरेको बताएको छ । होबार्टले पहिलो अन्तराष्ट्रिय खेलाडीको रुपमा सन्दीपलाई टिममा अनुबन्ध गरेको हो । सन्दीपले गत […]
Continue Reading