सीता एयरको जहाज नेपालगन्ज विमानस्थलमा दुर्घटना
नेपालगन्ज : सीता एयरको जहाज दुर्घटनामा परेको छ । मंगलबार नेपालगञ्ज विमानस्थलको धावनमार्गमा विमान बँदेलसँग ठोक्किएर दुर्घटनामा परेको हो । हुम्लाको सिमिकोट उड्ने क्रममा नाइन एन एएचएबी कल साइन जहाज धावनमार्गमा गुडिरहेका बेला बँदेलसँग ठोक्किएको विमानस्थलले जनाएको छ । यात्रु र चालक दलका सदस्य सकुशल रहेका छन् । तर, जहाजको अगाडिको टायरभन्दा माथिल्लो भागमा प्वाल […]
Continue Reading