स्थानीय तह र सीसीएमसीको समन्वयमा मात्र विद्यालय सञ्चालन गर्न पाइने
काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञालाई थप खुकुलो पार्दै भदौ मसान्तसम्म निषेधाज्ञा थप गरेको छ । बैठकपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले निषेध शब्द हटाएर जारी आदेश मात्रै बनाइएको र यो आदेश भदौ १७ गतेदेखि भाद्र मसान्तसम्म जारी रहने बताउनुभयो । उहाँले […]
Continue Reading