बखते भनेर चर्चित वरिष्ठ कलाकार थापाको निधन।
वरिष्ठ कलाकार शम्भुराज थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण तीन साता पहिले उपचारका लागि पाटन अस्पताल भर्ना भएका ५५ वर्षीय थापाको सनिवार बिहान करिब साढे चार बजेतिर निधन भएको थियो उनकी आमाको निधन भएको मात्र १ महिना भएको थियो। तीन दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय थापाले थुप्रै टेलिसिरियल र चलचित्रमा अभिनय गरेका थिए । उनले पछिल्लो […]
Continue Reading