अबको केही महिनापछि कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुको अनुमान

काठमाडौं:  नेपालमा अबको केही महिनापछि कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुको अनुमान छ । तेस्रो लहरले बालबालिकालाई बढी असर गर्ने बताएपछि अस्पतालहरुले बालबालिकाको लागि बेड छुट्याउनुका साथै आवश्यक स्वास्थ्य सामाग्रीको तयारीमा जुटेका छन् ।सरकारले विशेष प्राथमिकतामा राखेर बालबालिकाका लागि आवास्यक स्वास्थ्य सामाग्री ल्याउन सुरु गरेको छ । नेपालमा केही महिना पछि सुरु हुने कोभिड १९ को […]

Continue Reading

प्रधानमन्त्रीलाई मार्ने धम्की प्रति नेकपा एमालेको भयो ध्यानाकर्षण

नेपाली कांग्रेसका बाग्मती प्रदेशका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताएका छन् । बाग्मती प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल क्रममा शुक्रबार भाग लिँदै कांग्रेस सांसद वैद्यले ओलीको हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताएका हुन् ।काग्रेस सांसदको सो अराजकतापूर्ण अभिव्यक्तिको सर्वत्र निन्दा भइरहेको छ । […]

Continue Reading

बारामा वन क्षेत्र अतिक्रमण गरेर बनाइएको घर टहरा हटाईयो

बाराको मधुवन सव डिभिजन कार्यालयले वन क्षेत्र अतिक्रमण गरेर बनाइएको घर टहरा हटाएको छ । कोल्हबी नगरपालिका वडा नं।५ रामवनमा वनको जग्गा अतिक्रमण गरी बनाइएको घर टहरा प्रहरीसहितको वन टोलीले हटाएको डिभिजन वन कार्यालय बाराले जनाएको छ । सब डिभिजन वन कार्यालय मधुवनबाट सहायक वन अधिकृत ललन राउतको कमाण्डमा गएको प्रहरी सहितको वन टोलीले २३ […]

Continue Reading

घरेलु तथा साना उद्योग महासघं बाँके द्वारा ३ स्थानिय तहलाई सर्जिकल समाग्री वितरण

अम्बिकेश्वरी संवाददाता ः घरेलु तथा साना उद्योग महासघं बाँके शाखाले बाँकेका ३ वटा स्थानीय तहलाई स्वास्थ्य समाग्री वितरण गरिसकेको छ । घरेलु महासघं र विभिन्न उद्योगीहरुको आर्थिक सहयोगमा गत बर्षको लकडाउनमा पानी र खाजा गरी ३ लाख ८० हजारको सहयो भएको थियो भने यो बर्ष केयर नेपालको सहयोगमा ५ लाखको सर्जिकल समाग्री वितरण गर्न लागेको […]

Continue Reading

देउवा निवासमा बनाइयो प्रधानमन्त्रीको हत्या योजना : कांग्रेसी सांसदले खोलिदिए पोल

काठमाडौँ, जेठ २८। नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम बैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न आफू तयार रहेको बताउनुभएको छ । बागमती प्रदेशको सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै शुक्रबार कांग्रेस सांसद वैद्यले ओलीका हत्याका लागि आफू नाथुराम गोड्से बन्न तयार रहेको बताउनुभएको हो । उहाँको अभिव्यक्तिको अहिले सामाजिक सञ्चालमा चर्को आलोचना […]

Continue Reading

दैनिक १८ घण्टा काममा खटिने अटोमोबाइल्स कर्मीलाई सरकारले खोपमा प्रथामिक्ता दिएन ः उपाध्यक्ष तथा प्रदेश कमिटि सदस्य नरेन्द्र वली

दैनिक १८ घण्टा काममा खटिने अटोमोबाइल्स व्यवासयलाई सरकारले कोभिडको खोप दिनमा प्रथामिकता दिन नसकेको मध्य तथा सुदुरपश्चिम अटोमोबाइल्स एशोसियसन नेपालका उपाध्यक्ष तथा एमाले लुम्बिनी प्रदेश कमिटिका सदस्य नरेन्द्र वलीले बताएका छन् । यति बेला कोरोना भाइरसको दोस्रो भेरियन्ट चलेपनि सरकारले अटोमोबाइल्स व्यवासयीहरुलाई नितिगत प्रथामिक्ता नदिएको उनले बताए । अटोमोबाइल्स कर्मीहरुले रात दिन नभनि खटेपनि चाहे […]

Continue Reading

मुख्यमन्त्री शाहीले यौन दुर्व्यवहारमा परेकी किशोरी र राउटे समुदायलाई भेटे

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले यौन दुर्व्यवहारमा परेकी किशोरी र राउटे समुदायसँग भेटघाट गरेका छन् । शुक्रबार मुख्यमन्त्रीको कार्यालय सुर्खेतमा भेटघाट भएको मुख्यमन्त्री शाहीको सचिवालयले जनाएको छ । सो भेटमा राउटे समुदायले दैनिक उपभोग्य सामाग्रीको अभाव भएको भन्दै सहयोगका लागि मुख्यमन्त्रीलाई आग्रह गरेका थिए । मुख्यमन्त्री शाहीले राउटे समुदायको संरक्षण एवं खाद्यान्न लगायतको सामाग्री सरकारले […]

Continue Reading

सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत : महन्थ ठाकुर

काठमाडौंः जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्चले नागरिकता सम्बन्धी अध्यादेश रोक्नु गलत भएको बताउनुभएको छ । उहाँले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताउनुभएको छ ।  नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरुद्दमा परेको रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि  जनता समाजवादी पार्टीका नेता रुष्ट […]

Continue Reading

नेपाल आइपुग्यो ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल

बङ्गलादेशबाट खरिद गरिएको ३२ हजार पाँच सय मेट्रिकटन युरिया मल नेपाल आइपुगेको छ । सरकार–सरकारबीच (जिटुजी) मार्फत रासायनिक मल खरिद सम्झौता अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय वीरगञ्जमा सो परिमाणका युरिया मल आइपुगेको हो । जिटुजी सम्झौता अनुसार बङ्गलादेश सरकारले नेपाल सरकारलाई ५० हजार मेट्रिकटन युरिया मल उपलब्ध गराउनेछ । तीमध्ये बाँकी रहेको १७ […]

Continue Reading

विश्वकप छनोटमा अष्ट्रेलियासँग भिड्दै नेपाल

विश्वकप २०२२ र एसिया कप २०२३ को संयुक्त छनोटको दोस्रो चरणको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग खेल्दैछ । कुवेत सिटीमा हुने खेल नेपाली समय अनुसार शुक्रबार राति ९:४५ बजे सुरु हुनेछ । कोरोना महामारीपछि बाँकी ३ खेल खेल्न कुवेत पुगेको नेपालले यसअघि चाइनिज ताइपेईलाई २-० ले हराएको थियो भने जवर्डनसंग ३-० ले पराजित भएको थियो […]

Continue Reading