कार्यकारी पदको दावी गर्दिन: झलनाथ खनाल (भिडियो सहित )
काठमाडौैंं, भाद्र १४ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै कार्यकारी जिम्मेवारीमा नबस्ने बताउनुभएको छ । भारतबाट सोमबार आफ्नो स्वास्थ्य उपचार गराएर स्वदेश फर्कनु भएका उहाँले पार्टी भित्र कार्यकारी पोष्टको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरुलाई पनि त्यसै गर्न आग्रह समेत गर्नु भयो […]
Continue Reading