कार्यकारी पदको दावी गर्दिन: झलनाथ खनाल (भिडियो सहित )

काठमाडौैंं, भाद्र १४ गते । नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफू कुनै कार्यकारी जिम्मेवारीमा नबस्ने बताउनुभएको छ । भारतबाट सोमबार आफ्नो स्वास्थ्य उपचार गराएर स्वदेश फर्कनु भएका उहाँले पार्टी भित्र कार्यकारी पोष्टको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उहाँले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरुलाई पनि त्यसै गर्न आग्रह समेत गर्नु भयो […]

Continue Reading

सशस्त्र द्धन्द्धका क्रममा बेपत्ता पारिएका व्यक्तिहरुका परिवारको पीडा, “दिवस मनाउदा घाउ कोत्यए जस्तो हुन्छ”

नेपालगन्ज । बढैयाताल गाउँपालिका ५ का शिवचरण चौधरीलाई सशस्त्र द्धन्द्धका क्रममा तत्कालिन सुरक्षाफौजले बेपत्ता पारेको २० वर्ष भयो । उनको अवस्था सार्वजनिक हुनसकेको छैन । चार वर्षअघि सरकारले गठन गरेको बेपत्ता पारिएका व्यक्तिहरुको छानबीन आयोगमा उनको अवस्था बारे खोजि गर्न उजुरी k¥यो । आयोगले कामनै गर्न नपाई समयावधि सकिएको छ । यही बेला सोमबार वेपत्ता […]

Continue Reading

कारबाहीमा परेका १४ सांंसदको पद जोगियो

काठमाडौैं, भाद्र १३ गते । प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले)ले कारबाहीका लागि सिफारिस गरेका १४ जना प्रतिनिधिसभाका सदस्यहरूलाई कारबाही गर्न नपर्ने निर्णय गर्नुभएको छ । २०७८ वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै एमालेले १४ सांसदलाई पार्टीबाट र संसद् सदस्यबाट हटाउने […]

Continue Reading

भदौ २२ गतेसम्म दल बदल्न पाइने

काठमाडौं, भाद्र १३ गते । निर्वाचन आयोगले नेकपा (एमाले) र जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न यही भदौ २२ गते अपराह्न ५ बजेसम्म समय दिएको छ । आयोगका पदाधिकारीहरुको आज बसेको बैठकले दुबै दलका जनप्रतिनिधिहरुलाई दल रोज्न समय दिने निर्णय गरेको हो । नेकपा (एमाले) विभाजन भएर नेकपा (एकीकृत […]

Continue Reading

जानकी गाउँपालिकामा शोक शभा

नेपालगन्ज : शनिबार बाँकेको जानकी गाउँपालिकाका प्रमुख रामनिवास यादवको निधन संगै जानकी गाउँपालिका शोकमा डुबेको छ । आइतबार जानकी गाउँपालिका कार्यालय तथा जानकी गाउँपालिका वडा नम्बर ६ ले शोक सभा कार्यक्रम गरेको छ भने पालिका कार्यालयमा शोक पुस्तिका समेत राखिएको छ । पालिकाले आयोजना गरेको श्रद्धाञ्जली सभामा उपप्रमुख भुमिसरा धितालले, प्रमुख प्रशासकीय अधिकृत बस बहादुर […]

Continue Reading

तरुणदल राप्तिसोनारी गाउपालिका ८ न. वडा समितिले बुझायो प्रेस विज्ञप्ति

संवाददाता, डम्बर केसी तरुण दल राप्ति सोनारी गाउपालिका वडान. ८ ले नेपाली काँग्रेस वडा न. ८ का इकाई सभापति खुमबहादुर बस्नेतलाइ ज्ञापनपत्र बुझाएको छ नेपाली काँग्रेस राप्तिसोनारी गाउपालिका ८ न. वडाका सम्पुर्ण क्रियासिल सदस्यहरुको भेलाबाट नाम छनौट गरी फारम भराई नियमअनुसार लाग्ने शुल्क बुझाई वडा समिती हुदै गाउपालिका प्रदेश तथा क्षेत्रले समेत सिफारिस गरी पठाएको […]

Continue Reading

राप्ती सोनारीको टोल टोलमा डुबान, उद्दारमा प्रहरी र जन प्रतिनिधि

विहिवार राती देखी परेको अविरल बर्षाको कारण ले गर्दा राप्ती सोनारी गाँउपालिकाका विभिन्न टोल र वडाहरु डुबानमा परि क्ष्यती भएको छ । डुबान भएका क्षेत्रहरुमा शुक्रबार बिहान ७ बजे देखि नै ईलाका प्रहरी कार्यालय बैजापुरका प्रहरी नायब निरीक्षक मुकुन्द सिक्देल ,प्रहरी जवान टेकेन्द्र सिंह ठकुरी ,र प्रहरी जवान खडक बहादुर बिक को टोलि सहित वडा […]

Continue Reading

काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट, ९० जनाको मृत्यु

अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर आत्मघाती बम विष्फोट गराइँदा १३ अमेरिकी सहित ९० जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा २८ जना तालिवान सदस्य भएको बताइएको छ । घटनामा १ सय ५० जनाभन्दा बढी घाइते भएको समाचार छ ।आक्रमण इस्लामिक स्टेटसँग सम्वद्ध समूहले गराएको बताइएको छ । जिहादिस्टहरुको आक्रमणका बाबजुद पनि अमेरिकी उद्दार कार्य नरोकिने अमेरिकी […]

Continue Reading

भारतद्धारा नेपालका बाढी प्रभावितहरुका लागि राहत हस्तान्तरण

 भारत सरकारले नेपालका बाढी प्रभावितहरुका लागि आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गरी नेपालका बाढी प्रभावितहरुका लागि भारत सरकारले नेपाल भारत महिला मैत्री समाज र प्राज्ञिक विद्यार्थी परिषद्मार्फत् आठ करोड रुपैयाँ बराबरको राहत सामग्री हन्तान्तरण गरेको हो । भारतीय राजदूताबासकी मिशन उप–प्रमुख नामग्या खम्पाले नेपाल भारत महिला […]

Continue Reading

पहिरोले अवरुद्ध बनेको भीमफेदी-कुलेखानी सडकखण्ड एकतर्फी सञ्चालनमा

हेटौंडा-पहिरोले अवरुद्ध बनेको भीमफेदी-कुलेखानी सडकखण्ड एकतर्फी सञ्चालनमा आएको छ। बिहीबारदेखिको अविरल वर्षापछि पहिरो खस्दा अवरुद्घ बनेको हेटौंडालाई काठमाडौसँग जोड्ने छोटो दूरीको मार्ग भीमफेदी(कुलेखानी सडकखण्ड एकतर्फी सञ्‍चालनमा आएको हो। शुक्रबार बिहान खसेको पहिरो पन्छाएर साँझबाट मात्रै सञ्‍चालनमा आएको सो सडकखण्ड भीमफेदी गाउँपालिका(६ देउरालीनजिक शनिबार बिहान पहिरो खस्दा पुनः अवरुद्ध बनेको थियो। लेदो माटोसहितको पहिरो गएकोले पहिरो […]

Continue Reading