कस्ता व्यक्तिले लगाउन मिल्दैन कोरोना विरूद्धको खोप ?

३१ असार, काठमाडौं । देशभर कोरोना संक्रमणविरुद्ध खोप अभियान जारी छ । खोप कस्तो व्यक्तिले लगाउने र कस्तो व्यक्तिले लगाउन नमिल्ने ? आमसर्वसाधारणमा अन्योलता छाएको छ । केही खोप केन्द्रहरूले उमेर मात्रै सोधेर खोप उपलब्ध गराउने गरेको समेत पाइएको छ । केही खोप केन्द्रहरूमा खोप लगाएका सर्वसाधारणको विस्तृत विवरण नराखिएको देखिएको छ । खोप लगाउनुअघि आफ्नो रोग […]

Continue Reading

कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट पास गरिने

सुर्खेत- कर्णाली प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। चालु बजेट अधिवेशन बुधबार राति १२ बजेदेखि अन्त्य भएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।  कर्णाली प्रदेश सरकारको सिफारिसमा बजेट अधिवेशन अन्त्य गरिएको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुर प्रसाद सिक्देलले जनाए। बजेट अधिवेशन अन्त्य भएसँगै कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट अध्यादेशबाट पास गर्ने भएको छ। […]

Continue Reading

बुढो भएको धानको वियाड बाक्लो गरि रोप्न कृषकलाई कृषि विज्ञको सुझाव

समयमा पानी नपरेका कारण बाँकेमा धान उत्पादन घट्न सक्ने कृषि विज्ञले औँल्याएका छन् । समयमा बर्षात नभएका कारण कृषकले समयमा धान रोप्न, रोपेको धानले गाँज हाल्न नपाएको र रोपाइँका लागि राखेको वियाड बुढो भइसकेकोले यस बर्ष धान उत्पादनमा कमी आउने सम्भावना बढेको कृषि ज्ञान केन्द्रका प्रमुख बरिष्ठ कृषि विकास अधिकृत सागर ढकालले बताए । ‘समयमा […]

Continue Reading

अन्डरवेयरभित्र ब्राउनसुगर, थारु पक्राउ

कोहलपुरका राजिव थारु ब्राउन सुगर सहित नेपालगन्जमा पक्राउ परेका छन् । सीमा बर्ती बजार रुपैडिहाबाट नेपालगन्ज प्रवेश गरेका थारुलाई जमुनहा नाकामा जाँच गर्दा ब्राउनसुगर सहित फेला परेको हो । थारुले अन्डरवेयरभित्र २ ग्राम ८ सय मिलिग्राम ब्राउन सुगर बरामद भएको हो । जमुनहा नाकामा लागु औषध नियन्त्रण व्यूरोको टोली सधैँ रहने गर्दा छ । बिशेष […]

Continue Reading

प्रधानमन्त्री पत्नी प्रथम महिला राधिका शाक्यले गरिन् सबैको मनमुटु छुने यस्तो काम, विरोधीहरुले समेत गर्न थाले खुलेरै प्रशंसा

यतिबेला प्रधानमन्त्री केपी शर्मा ओली पत्नी अर्थात प्रथम महिला राधिका शाक्यको कार्यको विरोधीहरुले समेत खुलेरै प्रशंसा गर्न थालेका छन् । उपचार खर्च तिर्न नसकेर जनकपुरधामस्थित आर्या केयर अस्पतालमा बन्धक बनेकी धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुनको उपचार खर्च प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले बेहोरीकी छन्। प्रधानमन्त्री पत्नी तथा पहिलो […]

Continue Reading

एक वर्षदेखि फरार रहेका कांग्रेसका उपसभापति गच्छादार अदालतमा हाजिर

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छादार अदालतमा हाजिर भएका छन् । भ्रष्टाचारको मुद्दा लागेर फरार भएको भनिएका गच्छादार बुधबार विशेष अदालतमा हाजिर भएका हुन् । उनीमाथि ललिता निवास प्रकरणमा मुछिएको मुद्दा लागेको छ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गर्न संलग्न रहेको अभियोगमा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको थियो […]

Continue Reading

माधव नेपाललाई एमालेमा कुनै स्थान छैन : केपी ओली

एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललाई पार्टीमा कुनै स्थान नभएको बताएका छन्।  प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले सम्बोधन गर्दै ओलीले अरु साथीहरुलाई कमजोरी स्वीकार गरेर आए पार्टीम स्वागत भए पनि नेपाललाई आत्मालोचना, कमिकमजोरी स्वीकार गरे पनि कुनै स्थान नभएको बताए।  माधन नेपाल आफ्नै पार्टीको सरकार ढाल्न अगुवाई गर्ने व्यक्ति भएको बताए। […]

Continue Reading

कैलालीमा गाउँ भित्र प्रवेश गरेको बाघ मारियो

कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर ५ मा देखिएको बाघलाई सिकारीले मारेको पुष्टि भएको छ ।स्थानीयले पाठेबाघको छाला निकालेर बेच्न खोज्दा मोहन्याल गाउँपालिका वडा नम्बर ५ सालघारीका दुईजनालाई प्रहरीले पक्राउ गरेपछि सोही बाघ मारेको पुष्टि भएकोे हो । मंगलबार बेलुकी मोलमोलाई गरेर किन्ने बहाना गर्दै बाघको छालासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो । १० फिट […]

Continue Reading

एमाले स्थायी कमिटी बैठक आज नबस्ने, तामाङ भन्छन्- अब एमाले माधव नेपालबिनाको हुनेछ

नेकपा एमालेको स्थायी कमिटीको बैठक आज नबस्ने भएको छ । अध्यक्ष केपी ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट निजी निवास बालकोटमा सर्दा समय लाग्ने भएकाले बैठक स्थगित हुन लागेको हो । एमाले नेता तथा कार्यालय सचिव शेरबहादुर तामाङले स्थायी कमिटी बैठक स्थगित हुने सम्भावना रहेको जानकारी दिए । तामाङले शिलापत्रसँग भने, ‘आज अध्यक्ष बालुवाटारबाट बालकोट सर्ने कार्यक्रम भएकाले केही विशेष पनि […]

Continue Reading

अज्ञात रोगले मरे चरनमा लगिएको ३५ घार मौरी

झापा जिल्लाको शिव सताक्षी नगरपालिका दुधेकी सन्त कुमारी सुनुवार मुखियाले पालेको मौरी घारमै मरेका छन् । मुखियाले कनकाई नगरपालीका घइलाडुब्बास्थित खयर घारीमा चराउन लगेको मौरी मरेको भेटिएको हो । उनले चराउन लगेको ३५ घार मौरी चराउने ठाउँमै घारमा मरेको बताएकी छन् । मौरी मरेको कारण भने अझैं खुलेको छैन् । मुखिया डेढ दशकदेखी व्यवसायीक रुपमा […]

Continue Reading