निगुरो खानुको फाइदाहरु

वनजंगलमा सजिलै पाइने, निगुरो । बनाउन सजिलो हुने, निगुरो । खादा स्वादिलो हुने निगुरो । स्वास्थ्यका लागि पोषिलो निगुरो । पूर्ण अर्ग्यानिक सब्जी, निगुरो । कति गुणी निगुरो ? हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने चलन छ । यद्यपि यो वनजंगलमा सजिलै पाइन्छ । खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ । […]

Continue Reading

राष्ट्रपतिको कदमलाई स्वागत गर्दै नेपालगन्जका मेयरले भने, अब निर्वाचनको तयारीमा लागौं

नेपालगन्ज ः प्रधानमन्त्री केपी शर्मा ओलीको सिपाmरिसमा राष्ट्रपती विद्यादेवी भण्डारीले संसद बिघटन गरी निर्वाचनको घोषणा गरेपछि नेपालगन्ज उपमहानगरपालिकाका मेयर तथा राप्रपाका नेता धवल शम्शेर राणाले आफु खुशी भएको जनाएका छन् । केन्द्रमै समेत निर्वाचन हुनु पर्ने पषमा रहेको राप्रपाका नेता राणाले अब निर्वाचनको तयारीमा लाग्नु पर्ने बताए । निर्वाचनको घोषणा पछि राणाले अब निर्वाचनको तयारीको […]

Continue Reading

हौसला र आत्मवलले कोरोना जित्न थप बल पुग्ने

अम्बिकेश्वरी संवाददाता ः कोरोना संक्रमण पछि मृत्यु संगै कोरोना जित्नेहरुको संख्यामा बृद्धि भएको छ । कोरोना संक्रमण पछि कोरोनालाई परास्त गर्नेहरुले आत्मवल र मायाले कोरानालाई परास्त गर्नका लागि थप बल पुग्ने कोरोना जितेर घर फर्किएका हरुले बताउन थालेका छन् ।पछिल्लो समय कोरोना संक्रमण पछि कोरोना जित्नेहरुको संख्यामा उल्लेख्य भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुदै […]

Continue Reading

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न फरार प्रतिवादी पक्राउ

अम्बिकेश्वरी संवाददाता बाँके जिल्लाको नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ एकलैनि बसोबास गर्ने २७ बर्षका सदाव हलुवाई बाँके प्रहरीले पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सम्मानित जिल्ला अदालतले बाँकेको मिति २०७७÷०९÷०१ गतेको फैसलाले ५ महिना कैद सजाय तोकिएकोमा निज हल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको स्पेशसल टास्क फोर्स टिमले […]

Continue Reading

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन, दुई चरणको निर्वाचनको मिति घोषणा

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ: “नेपालको संविधानको धारा ७६ को उपधारा (७) बमोजिम … नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट मिति २०७८/२/८ मा निर्णय भई सोही बमोजिम सम्माननीय प्रधानमन्त्रीज्यूबाट सिफारिस भएकोले उक्त सिफारिस बमोजिम वर्तमान प्रतिनिधि सभा विघटन गरी अर्को प्रतिनिधि सभाको पहिलो चरणको निर्वाचन संवत् २०७८ साल कार्तिक २६ गते शुक्रवार र दोस्रो चरणको निर्वाचन संवत् […]

Continue Reading

ओलीलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिको तयारी

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको तयारी गरेकी छिन् । ओलीलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिको तयारी भएको हो । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हान गर्दा ओलीले नेकपा एमालेको १२१ र जनता समाजवादी पार्टीको ३२ सांसदको समर्थन रहेको दाबी प्रस्तुत गरेकोमा त्यसैलाई […]

Continue Reading

उपमहानगरपालिकाले गर्यो ५० प्रतिशतमा धानको बिउ वितरण

नेपालगन्ज उपमहानगरपालिकाले २३ वाटै वडाहरूका किसानलाई सहुलियत दरमा उन्नतजातको धानको विउ वितरण सुरु गरेको छ ।उपमहानगरपालिकाले ५० प्रतिशत अनुदानमा धानको विउ वितरण कार्य सुरु गरेको छ । बिहिवारदेखि किसानलाई धानको विउ वितरण सुरु गरिएको हो । नगर प्रमुख डा. धवलशम्शेर राणाले विहिबार सुभारम्भ गर्नुभएको कार्यक्रम केही दिनसम्म चल्ने छ । १५.७५ मेट्रिक टन धानको विउ […]

Continue Reading

कस्ले मार्ला बाजी ओली कि देउवा

नेपालको संसदीय इतिहासमा रोचक घटनाका रुपमा आजको दिन सदास्मरणीय हुनेछ । राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम बहुमतको सरकार आव्हान गर्दा दुईजना प्रतिनिधि सभा सदस्यले बहुमतको दाबी प्रस्तुत गरे । त्यो पनि हस्ताक्षरसहित ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्दा पार्टीका तर्फबाट हस्ताक्षर गरे । जनता समाजवादी पार्टीका तर्फबाट […]

Continue Reading

मनकारी यूवा सञ्चार कर्मी हेमन्त चौधरी

अम्बिकेश्वरी संवाददाता उनी स्वास्थ्य कर्मी वा जन प्रतिनिधि हैनन् । तर पनि आफ्नो गाँउपालिकाका जनताहरुका लागि चिन्तीत देखिन्छन । करिब ३ दिन देखि दिन रात नभनि स्वास्थ्य समाग्री लिएर राप्ती सोनारीको हरेको वडाको घर घरमा धाइरहेका छन् । उनी ४ दिन पहिला करिब २ लाख बराबरको स्वास्थ्य समग्री नेपालगन्जबाट किनेर राप्ती सोनारी गाँउपालिका लिएर गाएका […]

Continue Reading

फर्सीको मुन्टा खानुको पाइदाहरु

तपाईँ साग कतिको खानु हुन्छ र तपाईँलाई कुन साग सबैभन्दा बढी मन पर्छ रु हुन त बजारमा वा तपाईँको करेसाबारीमा विभिन्न प्रजातीका सागहरु सजिलै पाउन सकिन्छ । तर, तपाईँले प्रयोग गर्ने सागहरुको प्रजातिमध्ये एक हो फर्सीको मुन्टा वा भनौँ फर्सीको पातको साग । उसो त फर्सी पनि खानु हाम्रो स्वास्थ्यको लागि निकै नै लाभकारी हो […]

Continue Reading