यूएईमा प्रहरीको विमान दुर्घटना, ४ जनाको मृत्यु

संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी अबुधाबीमा शनिबार विमान दुर्घटना हुँदा दुई पाइलटसहित चार जनाको मृत्यु भएको छ । अबुधाबी प्रहरीको एयर एम्बुलेन्स दुर्घटना हुँदा दुई पाइलटसहित एक चिकित्सक र एक नर्सको मृत्यु भएको प्रहरीले जनाएको छ । अबुधाबी प्रहरीका अनुसार पाइलट खामिस सइद अल होली, नसेर मुहम्मद अल रशिदी, डा शहिद फारोक घोलम र […]

Continue Reading

‘तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वनरहीत विश्व’ भन्ने नाराका साथ विश्व बसोवास दिवस मनाइने

‘तीव्र शहरी क्रियाकलापको लक्ष्यः कार्वनरहीत विश्व’ भन्ने मूल नाराका साथ यस वर्ष विश्व बसोवास दिवस मनाइने भएको छ । नेपालमा पनि भोलि सोमबार यस वर्षको विश्व बसोवास दिवस मनाउन लागिएको हो । शहरी विकास तथा भवन निर्माण विभागले आईतबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै यसबारेमा जानकारी दिएको हो । कार्यक्रममा विश्व बसोवास दिवस २०७८ मूल […]

Continue Reading

दशैँलगत्तै बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउछौं: उमेश श्रेष्ठ (भिडियो सहित )

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दशैँ लगत्तै १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभएको छ । आइतवार कान्ति बाल अस्पताललाई बुद्धिष्ट चु जी च्यारिटी फाउण्डेशनले स्वास्थ्य सामग्री हस्तान्तरण गर्न आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री श्रेष्ठले १८ वर्ष मुनिका बालबालिकाका लागि कोरोना विरुद्धको १ करोड खोप आउने सुनिश्चितता भइसकेको बताउनुभयो । यसका […]

Continue Reading

भारतबाट दशै तिहार मनाउन नेपाल फर्किनेको जमुनाह नाकामा भिड

भारतमा रोजगारी गरी हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैँ मनाउन घर फर्किनेको सङ्ख्या बढेसँगै बाँके लगायत लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लामा चहल पहल बढ्न थालेको छ । रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली दशैँ नजिकिँदै गएकाले घर फर्किन थालेका छन् । अहिले यहाँका गाउँघरमा निकै चहलपहल बढेको छ । घरको खेतीपातीको काम सकेर यहाँका नागरिक कामका […]

Continue Reading

एनभीए भलिबल प्रतियोगिताः न्यू डायमन्ड र त्रिभुवन आर्मी विजयी

 छैठौं संस्करणको एनभीए क्लब भलिबल च्याम्पियनसीप प्रतियोगितामा महिला तर्फ न्यू डायमन्ड स्पोर्ट्स क्लब र पुरुष तर्फ त्रिभुवन आर्मी क्लबले उपाधि जितेका छन् । शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा भएको फाइनल खेलमा विजेता बनेको न्यू डायमन्ड स्पोर्ट्स क्लबले विभागीय प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३–१ सेटको नजितामा पराजित गरेको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा न्यू […]

Continue Reading

लुम्बिनीमा बढ्दै चहलपहल

कोरोना संक्रमणको जोखिम सँगै बन्द भएका धार्मिक आस्थाका केन्द्रहरुमा बिस्तारै खुल्न थालेका छन् । बौद्धमार्गीहरुको आस्था र श्रद्धाको केन्द्र रहेको लुम्बिनीमा आन्तरिक र बाह्य पर्यटकको विस्तारै चहलपहल सुरुभएको छ । गएको साउनदेखि नै लुम्बिनी क्षेत्र खुला गरिए पनि नेपाल सरकारले अनअराइभल भीसा खुला नगरेको कारण नेपाल बाहिरका पर्यटक आउन सकेका थिएनन् । अहिले आन्तरिक पर्यटकको […]

Continue Reading

इक्‍वेडरको जेलमा दुई समूहबीच झडप, सयभन्दा बढीको मृत्यु

इक्‍वेडरको जेलमा कैदी बन्दी र प्रतिद्वन्दी गिरोहबीच आपसमा झडप हुँदा एक सय जनाभन्दा बढीको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । इक्‍वेडरको इतिहासमै यो झडपलाई सबैभन्दा घातक द्वन्दका रुपमा हेरिएको छ । झडपमा पाँच जना कैदीहरुको टाउको काटिएको छ भने अन्यलाई गोली हानिएको समाचार छ । प्रहरी कमाण्डरका अनुसार कैदीहरुले पनि जेल भित्रबाट ग्रेनेड फ्याँकेको थिए […]

Continue Reading

प्रतिनिधिसभामा एमालेको बिरोध कायमै (भिडियो सहित )

 प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीवारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले अगाडि आएर प्रदर्शन गरेका हुन् । सभामुख सापकोटाले सभाको बैठकमा भइरहेको नियमित अवरोधले संसदको काम कारबाहीमा समस्या परेको र संविधानको धारा १०५ ले अदालतमा विचाराधीन मुद्दाहरुको सम्बन्धमा न्याय निरुपणमा प्रतिकुल असर […]

Continue Reading