पनौती नगरपालिकाद्वारा घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन
काठमाडौं, असोज २० गते । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाले नगरपालिका घुम्ने स्थान र गर्न पाइने गतिविधिहरु सार्वजनिक गरेको छ । बुधवार नेपाल पर्यटन बोर्डमा नगरपालिका भित्र रहेका घुम्नै पर्ने स्थानहरुको पर्चा विमोचन गरेको हो । नगरपालिकाले आफ्नो नगरपालिका भित्र रहेका विभिन्न घुम्नै पर्ने स्थान र गर्न पाउने गतिविधिहरु सार्वजनिक गर्दै पनौति नगरपालिकामा पर्यटनको प्रवल सम्भावना भएको […]
Continue Reading