नेपालमा खेल्न पाउँदा खुसी लाग्छ: सुनिल क्षेत्री
भाद्र १४ गते । भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालमा खेल्न पाउँदा खुुसि लाग्ने बताउनुभएको छ । मैत्रीपुर्ण खेल खेल्न नेपाल आउनु भएको कप्तान क्षेत्रीले सञ्चारकर्मीलाई प्रतित्रिया दिदै हजुरबा, हजुरआमाको देश नेपालमा खेल्न पाउँदा खुसी लाग्ने बताउनुभएको हो । नेपालसँग तय भएका दुई मैत्रिपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आईपुगेको हो । नेपाली भाषामा […]
Continue Reading